कृषि अनुदान कसरी लिने
नेपाल सरकारले विभिन्न शिर्षकमा अनुदानको सुविधा दिएको छ । कृषक हरुले सो सुविधा प्राप्त गर्नका लागी आवश्यक प्रक्रिया पुरा गर्नु पर्ने हुन्छ । कृषकले अनुदान लिनको लागी आफु योग्य रहेको वा नरहेको तय गर्नु पर्दछ । व्यवासायको प्रकिृती अनुुसार अनुदानको सुविधा दिने गरेको पाइन्छ । अनुदान दावि वा निवेदन पेश कहाँ,कसरि,कहिले गर्ने र पेश गर्न आवश्यक कगज पत्र को बारे बिस्तृत जानकारी याहाँ बाट लिन सक्नु हुनेछ । सबै पढ्नुहोस्