पशुपालन व्यवसायको ठाउ छनोट कसरी गर्ने कुनै पनि पशुपालन व्यवसाय गर्नका लागि सर्वप्रथम फार्म सन्चालन गरिने स्थलको छनौट गर्नुपर्ने हुन्छ । सफल फार्म ब्यवस्थापनमा फार्मको सन्चालन हुने स्थलको अत्यन्तै महत्वपूर्ण भुमिका रहेको हुन्छ जस्का लागि निम्न कुरा हरुमा ध्यान दिनुपर्दछ । सबै पढ्नुहोस् By moksha 03 अग., 2022