परिचय

केराउ, बोडी जस्तै राज्मा पनिप्रशस्तै मात्रामा खनिज तत्वहरु तथा भिटामिन पाइन्छ यसैगरी प्रोटिनको मात्रा पनि प्रशस्त पाइन्छ उसैले मासु खानुभन्दा पनि राज्माको तरकारी खानु नै बढी लाभदायक हुन्छ भन्नेहरु पनि धेरै छन् कोशेबाली भएकोले केराउजस्तै यसमा पनि नाइट्रोजन बनाउन सक्ने खुबी आफैमा हुन्छ उसैले चक्रीय बाली अपनाउदा राज्माको खेती पनि गर्न सकिन्छ काउली, बन्दा, मुला, गाजर, धान, मकै, गोलभेडा, भन्टा, खुर्सानी जस्ता बाली एवं पछि अर्को लगाउनुभन्दा बीचबीचको समयमा राज्माको खेती पनि गर्न सकिन्छ नेपालमा यसको खेती निकै पहिलाबाट शुरु गरिएको भए पनि विकिसित जातहरुको खेती भर्खरैबाट मात्र शुरु गरिएको हो आर्थिक रुपमा पनि राज्माको महत्व अत्यन्तै बढ्दै गएको यो बाली तरकारी

हावापानि

यो अत्यधिका सूख्खा सहनसकने बाली हो यसको गेडको उपयोग खास गरी दालको रुपमा प्रयोग हुन्छ ठूलाठूला भोज  भेतहरुमा राजमाको विशेष परिकार  बनाइन्छ यसको  खेती नेपालमा नगन्य मात्र गरिएको पईन्छ  ।बजारको मागा धान्र भारततततबाट अयात गरिन्छ

 खेति गर्न तरिका

समतल, दोमट वा हुलका बलौट माटो मा  राजमा खेतीका लागि उपय्क्त हुन्छ तर तोरीलाई ईा मसिनो माटो बुरबुराउँदो बनाउनु पर्छ  भएकाले अलि खसे माटो भए पनि उम्रन्छ ।सिँचाइ आवश्यक हून्छ ।साथै पानीको निकासको व्यवस्था भएको हुनुपर्छ

 

माटो

 

यसको खेती सबै किसिमको माटोमा गर्न सकिन्छ तापनि अगौटे बालीको लागि बलौटे दुमट अन्तर बालीको लागि दुमट चिम्टिलो माटो उत्तम हुन्छ

 

जम्मा तयारी

 

२र३ पटक राम्ररी खनजोत गरी डल्ला फोर्ने पानी नजम्ने मलखाद सतह मिलाउनुपर्छ।

 

मलखाद

 

२०९२५ डोको राम्ररी कुहिएको गोठेमल अथवा कम्पोष्ट मल, किलो फोस्फोरस, कालो पोटास किलो नाइट्रोजन प्रतिरोपनीका दरले जग्गा खनजोत गर्दा राम्ररी माटोमा मिलाउनुपर्छ। यो पनि कोसेबाली भएकाले यसले ब्याक्टेरियाको सहायताबाट जरामा नाइट्रोजन जम्मा गर्छ। त्यसैले नाइट्रोजनयुक्त मल टपड्रेस गर्नु पर्दैन

 

जातहरु

१पि.डि.आर १४

कणाली सिमि

३कणाली सिमि

विउ दर ः प्रति रोपनि ३ देखि ४ केजी

 

बिउरोप्ने दुरी ः बोट देखि बोट को दुरि २० सि.मि लाईन देखि लाईन सम्मको ५० सि.मि

सिचाई गोडमेल स्(

 

बीउ रोप्नुभन्दा पहिले खेतबारीमा पानी पटाउने राम्रो चिस्यान भएको माटोमा बीउ रोप्नुपर्छ। त्यसपछि आवश्यकता अनुसार सिंचाई गर्दै जानुपर्छ झारपात पलाएमा कुटो अथवा कोदालोले हल्कासँग खनेर गोड्नुपर्छ

 

बाली संरक्षण

 

सिमीलाई लाग्ने रोगहरूमा मोजेक भाइरस, एन्थोकनोज सिन्दुरे कोसा डढने आदि हुन् मोजेक भाइरस लागेमा रोकथाम गर्न रोगी बोटहरू उखेल्ने रोग नलाग्ने जात रोप्ने, सिन्दुरे रोग रोकथाम गर्न केराथेन औषधि छर्ने कोसा डढ्ने रोग रोकथाम गर्न बेभिष्टिन औषधिले बीउ उपचार गरी बीउ रोप्नुपर्छ यसलाई लाग्ने कीराहरूमा लाही कोसा प्वाल पार्ने लाभे हुन् लाहीलाई लाभेलाई मालिथियन झोल औषधि छरी नियन्त्रण गर्न सकिन्छ