परिचय

आलु नेपालमा प्रमुख खाद्यान्न बाली मध्ये एक हो । आलु खेती नेपालको तराई तथा भित्री मधेश देखि लिएर पहाडको उच्च क्षेत्रसम्म गरिन्छ ।नेपालको तराइ र मध्यपहाडमा आलुलाई तरकारी बालीको रुपमा खेतीगरिन्छ भने उच्च पहाडी भेगमा यसलाई मुख्य खाद्य बालीको रुपमा प्रयोग गरिन्छ । नेपालका मुख्य खाद्यबालीहरु मध्ये आलुले क्षेत्रफल अनुसार पाचौ स्थान, उत्पादन अनुसार चौथो स्थान र उत्पादकत्व अनुसार पहिलो स्थान ओगटेको छ । उत्पादकत्व अनुसार आलुले प्रथम स्थान ओगटे पनि हाल नेपालको सरदर उत्पादकत्व १२.६५ मे.टन प्रतिहेक्टर (२०६५ को तथ्याङ्कअनुसार) रहेको छ । जबकी उन्नत वीउ सामाग्री र उन्नत प्रविधिकोप्रयोगबाट आलुको उत्पादन ३०३५ मे.टन प्रतिहेक्टर प्राप्त गर्नसकिन्छ ।

हावापानी

आलु हिउदेवाली भएको हुनाले चिसो तथा मध्यम सापेक्षिक आर्दता भएको हावापानीमा खेतिगर्न उपयुक्त हुन्छ यसलाई नेपालको समतल भूमि १०० मिटर देखि उच्च पहाडि भाग ४४०० मिटर सम्म खेतिगर्न सकिने भएकाले भिन्न भिन्न क्षेत्रमा भिन्न भिन्न समयमा लगाइने गरिन्छ तराई तथा भित्रि मघेशमा असोज(कर्तिकमा लगाउने गरिन्छ भने मध्य पहाडमा माघ(फाल्गुनमा,उच्च पहडमा फाल्गुन (चैत्रमा हिमाली क्षेत्रमा बैशाख (जेठमा लगनउने गरिन्छ ।आलु जमिनमुनि फल्ने भएकाले अत्याधिक वर्षा सहन सक्दैन आलु उम्रन, विकस हुन दाना लाग्न भिन्न भिन्न तापक्रमको आवश्यक्ता पर्दछ आलु उर्मन माटोको तापक्रम कम्तिमा डि।से। चाहिन्छ बोटको बिकासको लागि ३० डि।से।देखि ३५ डि।से। उपयुक्त हुन्छ आलुको दाना लाग्न विकास हुन रातिको तापक्रम १५ डि।से। देखि २२ डि।से। उपयुक्त हुन्छ

माटो

बिभिन्न किसिमको माटोमा आलुको खेती गर्न सकिएतापनि पानीको निकास भएको दोमट वा बलौटे दोमट माटो, प्रशस्त मात्रामा प्राङगारिकपदार्थ भएको, पि.एच.६८ भएको जमिन आलुका लागि सबैभन्दा उत्तममानिन्छ

आलुका उन्नत जातको छनौट

सरकारी स्तरवाट आलु खेतीको लागी सिफारिस गरिएका निम्न जातहरु मध्ये आफ्नो क्षेत्रको लागी उपयुक्त हुने सहजै प्राप्त हुन सक्ने जातको छनौट गर्नु पर्दछ

कार्डिनल

जातिय गुणहरु

 ऐजेरु नलाग्ने

 डिढुवा रोग सहन सक्ने

 ९० देखी ११० दिनमा तयार हुने

 उत्पादन २० देखी २५ मे.हे.

 सिफारिस स्थान तराई तथा मध्य पहाड

 आलुको दाना रातो, चिल्लो रंग लाम्चो फेद तिर चुच्चो परेजस्तो देखिने

. डेजिरे

जातिय गुणहरु

 ऐजेरु रोग अवरोधक

 ७० देखी ९० दिनमा तयार हुने

 उत्पादन १५ देखी २० मे.हे.

 सिफारिस स्थान पहाड तथा तराइ

 आलुको दाना रातो रंग लाम्चो अण्डाकार

. जनकदेव

जातिय गुणहरु

 ऐजेरु अवरोधक

 डढुवा रोग सहन सक्ने

 ९० देखी १२० दिनमा तयार हुने

 उत्पादन २० देखी २३ मे.हे.

 सिफारिस स्थान उच्च तथा मध्य पहाड तराई

 रातो लाम्चो मध्यम देखि ठुलो आकारको

. खुमल सेतो

जातिय गुणहरु

 डढुवा रोग अवरोधक

 १०० देखी १२० दिनमा तयार हुने

 उत्पादन २० देखी २५ मे.हे.

 सिफारिस स्थान उच्च तथा मध्य पहाड

 आलुको दाना सेतो गोलाकार खश्रो बोक्रा भएको मध्यम तथा ठुलो दाना हुने

एन. पि. आई. १०६

जातिय गुणहरु

 डढुवा रोग अवरोधक

 १०० देखी १२० दिनमा तयार हुने

 उत्पादन २० देखी २५ मे.हे.

 सिफारिस स्थान उच्च तथा मध्य पहाड

 आलुको दाना सेतो खश्रो बोक्रा भएको तथा मध्यम देखी ठुलो गोलाकार दाना हुने

हाल सम्मको अनुभवमा मध्य पहाडकोलागि कार्डिनल जातको आलु उपयुक्त मानिएको तर एउटै जात धेरै बर्ष सम्म लगातार लगाउंदा त्यसको रोग अवरोधक क्षमता घट्दै गई उत्पादन पनि घट्न जाने हुंदा अन्य राम्रा जातहरु जस्तो जनकदेव, खुमल सेतो१ को पनि परिक्षण गरिखेती गर्नु राम्रो हुने देखिन्छ

जग्गाको छनोट

समथर जमिन यदि भिरालो भने ग्रहाहरु बनाउने, पानीको राम्रो निकास हुने व्यवसायिक खेति गर्नको लागि सकभर बाटोबाट नजिकको जग्गा छनौट गर्नेपर्छ ।आलुखेति बलौटे माटो देखि साह्रो चिम्टाइलो माटोमा गर्न सकिने भएतापनि राम्रो उत्पादनका लागि प्रशस्त प्रांगरिक पर्दाथयुक्त बलौटे दोमट माटो राम्रो हुन्छ। यस्तो माटोमा पानिको राम्रो निकास हुन्छ, बोट छिटो उम्रिन्छ, जराको विकाश राम्रो हुन्छ साह्रोपना लेसिलो माटोले पानी लामो समयसम्म समाएर राख्छ जस्का कारण बोट ढिला उम्रिन्छ, जराको विकाशमा अवरोध पुग्छ बोट ख्याउटे हुन्छ आलुखेतिको लागी देखि ७५ पि। एच। उपयुक्त मानिन्छ आलुखेति गर्दा वाली चक्र अपनाउन जरुरी किनभने एउटै जमिनमा लगातार आलुवाली खालुका परिवारका अन्य वाली जस्तै गोलभेडा , भेण्टा, खुर्सानी आदि लगाउदा रोग, किरा झारपातले बढि दु दिन्छ त्यसैले धान तथा कोशेवाली वाली चक्रको रुपमा प्रयोग गर्नु पर्दछ

बिउ आलुको छनौट

स्वस्थ, चोट नलागेको, नकुहिएको तथा छोटो, मोटो जातअनुसारको रङ्गीन टुसाहरु भएको हुनुपर्छ ।जात छनौट गर्दा स्थानिय जातको तुलनामा बढी उत्पादन दिने, रोग अवरोधक तथा सहन सक्ने, छिटै तयार हुने, असिना सहन गर्न, राम्रो भण्डारण क्षमता भएका जातहरु प्राथमिक्ता दिनुपर्छ

उच्च तथा मध्य पहाडि क्षेत्रमा कुफ्री ज्योति, खुमल सेतो , खुमल लक्ष्मी आदि जातहरु लगाइने गरिन्छ भने तराइमा कुफ्री सिन्दुरी, खुमल सेतो , खुमल रातो आदि लगाइने गरिन्छ

साथै बिउ आलु सकेसम्म भरपर्दो श्रोतबाट खरिद गर्नु पर्छ

बिउ आलुमा देखि वटा टुसा भएको हुनुपर्छ नटुसिएको बिउ आलु लगाउदा बिउ उम्रिन सक्दैन बाली एकनासको नभइ ठाँउ ठाँउमा खाली हुन्छ

बिउ आलुको टुसा उर्माने तरिका यस प्रकारको रोप्नुभन्दा पहिले देखि हप्तासम्म न्यानो ९१५ डि। से। (२० डि। से।० तापक्रम,हावा लाग्ने, घामको प्रकास सिदै नपर्ने तर उज्यालो ठाउँ जस्तै कोठा, बरण्डा वा छानामुनि देखि तहसम्म मिलाएर राख्नुपर्दछ। अध्यारो ठाँउमा राखेको आलुको बिउबाट सेतो, कमजोर टुसाहरु निस्कने गर्दछन् धेरै जाडो भएको ठाँउमा आलुको दानालाइ तुसारोबाट बचाउनु पर्दछ

जमिनको तयारी

आलु जमिन मुनि फल्ने, बढ्ने कमजोर जरा प्रणली भएको बाली हो यसको जरा २५ देखि ३० से।मि।सम्म फैलने हुनाले खुकुलो माटो हुन जरुरी त्यसकारण जमिनलाइ ( पटक राम्ररी गहिरो गरि जोतेर डल्ला फुटाइ , झारपात हटाइ माटो बुरबुराउँदो खुकुलो पारी जमिनलाइ पानी नजम्नेगरी सम्याउनुपर्दछ

यसरी खनजोत गर्दा रोपिएको बीउ आलु सुक्न कुहिन नपाई आलुको उमार छिटो एकनासको हुन्छ जराहरु छिटो सजिलोसँग फैलन्छ , बोट सप्रन्छ दानाहरुको विकाश हुन्छ

वीउको मात्रा

वीउ आलुको मात्रा बीउको साइ्ज रोप्ने दुरि अनुसार ७५ देखि १०० किलो प्रति रोपनीका दरले रोपिने गरिन्छ साधारणतय देखिमा टुसा भएको २५ देखि ३० ग्राम तौल भएको लगाउने गरिन्छ

कतिपय ठाँउमा बीउ आलु ठूलो भए काटेर लगाउने चलन यो तरिका खासै राम्रो तरिका होइन, माटोको चिस्यान कम भय बीउ आलु छिटै मर्ने बढी भए कुहिनि हुन्छ तर काट्नुपर्यो भने आलुकाट्ने औजारलाई मटितेलमा भिजाइएको टालोमा प्रत्यक चोटि आलुकाट्दा उपचार गर्नु पर्दछ यसो गर्दा एउटा आलुमा भएको रोग अर्को आलुमा सर्दैन ।काटेको आलु रोप्नुभन्दा अगाडी पानीमा अबचदभलमबशष्ल राखी बनाईएको झोलमा एकछिन डुबाउने छायामा ओभाएपछि रोप्नु पर्दछ

रोप्ने दुरि

एक ड्याङ्गदेखि अर्को ड्याङ्गको दुरि ६०(७० से। मि।

एक बोटबाट अर्को बोटको दुरि २०(२५ से।मि।

राप्ने तरिका

आलु राप्दा बीउको गुणस्तर, माटोको तापक्रम, माटोको चिस्यान आदिमा ध्यान पुर्याउनु पर्छ माटोको चिस्यान तापक्रम कम भय बढी गहिराइमा राप्नु पर्छ बढी भए कम गहिराइमा लगाउनु पर्छ

सिचाइको राम्रो ब्यवस्था भएको क्षेत्र तराइ तथा पहाडमा जमिन सम्याएपछि से मि गहिराइको कुलेसोमा मलखाद राखेर बीउ आलु लगाउनुपर्छ त्यसपछि देखि ८से। मि। अग्लो ड्याङ्ग बनाउनुपर्छ लेकाली क्षेत्र जहाँ आलु उम्रिने बखतमा माटो सुख्खा हुन्छ सिचाइ गरिदैन त्यस ठाँउमा १० देखि १५ से। मि। गहिरो प्वालमा मलखाद गरि बीउआलु लगाइ माटोले सम्म पारि छोप्नु पर्छ यसो गर्दा आलु उर्मनभन्दा पहिले बीउमा तुषारोले असर पुर्याउदैन माटो कम चलायमान हुन्छ माटोको चिस्यान उड्न पाउदैन ।यदि चिम्टाइलो माटो, बढी चिस्यान भएको वा पानी जम्न सक्ने संभावना भएका ठाउँ भने जमिन सम्याई सकेपछि कुलेसोमा मलको सोतो हालिन्छ चिस्यानको अवस्था हेरि १६ देखि २० से मि अग्लो ड्याङ्ग एक पटक डल्लेठो चलाई कुटोले ८से।मि। गहिरो खनि उचित दुरिमा लगाउन सकिन्छ

मलखाद तथा प्रयोग

मलखाद कति हाल्ने भन्नेकुरा माटोको किसिम, उर्वरापन, सिचाइको सुविधा तथा आलुको जात आदि कुरामा निर्भर पर्छ साधारणतया आलु बाली अनुसन्धान कार्यक्रम ले २०२५टन (अन्दाजी ४० डोको÷रोपनी) राम्ररी सडेको कम्पोष्ट मलको साथै प्रति हेक्टर १०० के.जी नाईट्रोजन १०० के.जी फस्फोरस तथा ६० के.जी. पोटास सिफारिश गरेको जसको लागि निम्नानुसारको मलखादको मात्रा प्रयोग गर्नु पर्दछ

।डि..पी. के.जी ÷कठ्ठा अथवा ११ के.जीरोपनी

 युरिया के.जी. ÷कठ्ठा अथवा के.जी ÷रोपनी

 म्युरेट अफ पोटाँस . के.जीकठ्ठा अथवा के.जी. रोपनी

उपयुक्त मलखादको मात्रा मध्ये आधा युरिया, पुरै डि..पी. तथा पोटाँसजमिनको अन्तिम तयारीमा माटोमा मिलाउनु पर्दछ बाँकी युरिया माटोचढाउने बेलामा टपड्रेस गर्नु पर्दछ

. गोडमेल उकेरा

आलु रोपेको ११. महिना पछि वा बोटको उचाइ वित्ता भएपछिराम्ररी गोडमेल गरी उकेरा दिनु पर्दछ आवश्यक परेमा आलु रोपेको २वा साढेदुई महिना पछि माटो चढाउने तथा गोडमेल गर्ने कार्य दोह¥याउनु पर्दछ माटो चढाउदा भर्खरै उम्रदै गरेको ससाना त्यान्द्राहरु तथा आलुकादानाहरु काटिनबाट बचाउनु पर्दछ राम्ररी उकेरा नदिएको खण्डमा आलुकोदाना फल्ने त्यान्द्रा ड्याङबाट वाहिर निस्की मुनामा परिणत हुन थाल्दछ

आलु खन्ने

आलुको बोट पहेलिन गै सुक्न थाले पछि बोक्रा छिप्पीई सकेको भएआलुको दानामा चोटपटक नलाग्ने गरी होस्यारी पूर्वक खन्नु पर्दछ

 आलुको भण्डारण

खायन आलुलाई अँध्यारो ठाउँमा तर वीउ आलुलाई सोझै प्रकाश नपर्ने उज्यालो ठाउँमा राख्नु पर्छ आलुलाई चिसो ठाउँमा राख्नु पर्दछ यसको लागि तराईमा सितभण्डार (कोल्डस्टोर) तथा पहाडमा रष्टिक स्टोरमाआलुलाई भण्डारण गर्न सकिन्छ

ls/fx?

आलुको पुतली (जोताहा पुतली)

यो कीरा आलुमा लाग्ने अति बिनाशकारी कीरा मध्ये एक प्रमुख कीरा हो हाल यो कीरा नेपालको भित्री मधेश उपत्यका सो वरपरकाक्षेत्रहरुमा निकै बिनाशकारीको रुपमा फैलिंदो अवस्थामा यो कीराले खेतबारीमा आलुको बोट तथा दानामा भण्डारण गरिएको आलुमा समेत नोक्सान पु¥याउँदछ यो कीराको संख्या बृद्धि तथा विकासको लागि न्यानो, सुख्खा औसत २०३० डिग्री सेल्सीयसको तापक्रम उपयुक्त वातावरणमानिन्छ

कीराको पहिचान

 पुतलीको अघिल्लो पखेटा खैरो हुन्छर यसमा ससाना काला टिकाहरु हुन्छन्

 वयस्क पुतलीको पखेटाको फैलावट१२१५ मिलीमीटर जति लामोहुन्छ

 पछिल्लो पखेटा मैलो सेतो हुन्छ लम्बाई ६१० मिलीमीटर हुन्छ

 पोथीको पेट पुष्ट हुन्छ अन्तिम भाग चुच्चो परेको हुन्छ भने भालेकोपेट सेप्रो अन्तिम भागमा मसिना रौंको झल्लर देखिन्छ

 पोथी पुतलीले ससाना सेता वा पहेंलो फुलहरु पार्दछन् एकठाउँमा एउटा मात्र फुल पारेको हुन्छ

 लाभ्रेको टाउको खैरो शरीर सेतो वा केही पहेंलो हुन्छ

 पूर्ण लाभ्रे केही दिनपछि करीब मि.मि. लामो खरानी रंगको झुसेकोया बनाइ अचल अवस्थामा रहन्छ उपयुक्त वातावरण पाएमा८ दिनभित्र वयस्क पुतली भएर निस्कन्छन्

क्षतिको प्रकार

 यो कीराको लाभ्राले पात, कमलो डाँठ तथा दानामा सुरुङ खनेरनोक्सान पु¥याउँदछ

 पातमा लाभ्रेले खाएको भाग सुकेको जस्तो देखिन्छ कीरा पसेका डाँठहरु निर्वल भई भाँचिएर टुप्पाहरु सुकेका हुन्छन्

 आलुको दानाको बिशेषगरी आँखामा प्वाल पारी ससाना लाभ्रे आलु भित्र पसी बाँगाटिँगा सुरुङ वाखोपिल्टा पारेर खाँदै भित्र पस्दछ

 लाभ्रे भित्र पसेको भागबाट केही दिनमै काठको खस्रो धूलो जस्तो खैरो कीराको विष्टाका कणहरु बाहिर थुप्रिएको देखिन्छ

  कीराले नोक्सान गरेको दाना काटेर हेर्दा भित्र गुदिमा सुरुङ जस्ता प्वालहरु त्यसमा प्रशस्त लाभ्रेहरु देखिन्छन्

 नोक्सान गरेको आलु दाना चाउरिएर सुक्न थाल्दछ

 टुसा आएका आलुमा कीराले आक्रमण गर्दा टुसाहरु सुकेर बीउको लागि उपयुक्त हुँदैन

रोकथामका उपायहरु

 कीरा नलागेको बीउ आलुको प्रयोग गर्ने

 बीउ आलु आवश्यक गहिराइमा रोप्ने

 आलु दाना राम्रोसंग छोप्पिने गरी अग्लो पारेर उकेरा लगाउने

 सिंचाइको कमि भएर डयाङमा धाँजा पर्न दिनु हुँदैन यसको लागि सिंचाइको राम्रो प्रबन्ध गर्नुपर्दछ

 आलु वारीमा कीराको आक्रमणले पात तथा टुप्पा सुकेको देखिएमा उक्त भागहरु चुडी जम्मा गरेर लाभ्रे सहित माटोमा गहिरो गरी पुरी दिने वा जलाइ दिनुपर्दछ

 आलु खन्ने समय भएपछि ढिला नगरी आलु थन्क्याउनु पर्दछ

 कीरा लागेको आलु दानाहरु जथाभावी नफ्यांकी एक ठाउँमा जम्मा गरी खाल्टामा पुरी दिनुपर्दछ

 आलु खनिसेकपछि खेतको डिलमा वा अन्यत्र रहेका झारपात उखेली सफा गर्नु पर्दछ

 आलु भण्डारण गरिने स्थान पुतली भित्र पस्न नपाओस भन्नेउद्देश्यले चारैतर्फ मसिनो जाली राख्ने व्यवस्था मिलाउनु राम्रो हुन्छ

 खानको लागी राखिएको आलुमा कीरा लागेमा उक्त आलुलाई करीब २४ घण्टा सफा पानीमा डुबाई छहारीमा सुकाइ भण्डारण गर्नु राम्रो हुन्छ

 नयाँ आलु भण्डारण गर्नुभन्दा पहिले भण्डारणमा रहेका पुराना आलु हटाउने, सफा गर्ने कीटानाशक बिषादी जस्तै मालाथायन ५० इसी वा होस्टाथियन ५० इसी मिलीलिटर प्रति लिटर वापाडान ५०डब्लुपी ग्राम प्रति लिटर का दरले पानीमा मिसाई चारैतर्फ छरि प्वालहरु बन्द गरी राख्ने गर्नुपर्दछ

 आलुबारीमा कीराको प्रकोप बढेमा डसवान २० इसी . मिलीलिटर वा फोलिथायन ५० .सी. मिलीलिटर वासुमिथायन ५० डब्लु पी . ग्राम वा थायोडान ३५ इसी . मिलीलिटर प्रति लिटर पानीका दरले विरुवामा छर्ने

 टुक्रापारी छहारीमा सुकाइएका तितेपाती, निम, वनमारा तथा पुदिना आदि संचित आलु माथि तह मिलाई राख्नाले आलुलाईपुतली कीराबाट जोगाउन सकिन्छ यस्तो आलु खानको लागि

उपयुक्त पनि हुन्छ

 बीउ आलुलाई मालाथायन ५० डब्लुपी अथवा पाडान ५० डब्लुपी वा होस्टाथियन ५० डब्लुपी ग्राम प्रति लिटर पानीमा मिसाई तयार पारेको झोलमा मिनेट डुबाइ छहारीमा सुकाइ भण्डारण गर्नुपर्दछ

 त्यसैगरि बीउ आलुलाई मालाथायन ५० प्रतिशत धूलो कीटनाशक बिषादी २४ ग्राम प्रति किलोग्रामको दरले आलु दानामा छरी भण्डारण गर्नुपर्दछ

खुम्रे कीरा

खपटे कीराको लाभे्रलाई खुम्रे किरा भनिन्छ खुम्रेले विभिन्न झारपातको जरा, माटोमा भएको प्राङ्गारिक पदार्थ, मकै, जुनेलो, सिमी, आलु आदी बालीको माटोमुनीको कमलो भाग जराहरु खाई नोक्सान गर्दछ यो कीरा बिशेषगरि पहाडी क्षेत्रको पाखो जमीनमा आलु खेती गर्ने स्थानहरुमा समस्याको रुपमा देखिन्छ

कीराको पहिचान

पूर्ण बिकसित लाभ्रेको लम्बाइ से.मी. लामो हुन्छ यसको टाउको खैरो शरीर सेतो वा मैलो सेतो हुन्छ

लाभ्रेको टाउकोमा दुइवटा बलिया वंगाराहरु हुन्छन् टाउकोको लगतै पछि जोडा खुट्टाहरु हुन्छन्

लाभ्रेको पेटको पछाडीको भाग चिल्लो टल्कने हुन्छ बाहिरबाट पेटभित्र खैरो कालो देख्न सकिन्छ

वयस्क खपटे कालो रङ्गको हुन्छ उडेर टाढा टाढा सम्म पुग्न सक्दछ

क्षतिको प्रकार

वयस्क खपटेले राती फलपूm तथा अन्य विरुवाका पातहरु खान्छ उज्यालो हुनथालेपछि माटोभित्र घुस्दछ

लाभ्रेले आलुका डाँठलाई माटोको सतहमा काटी बोटलाई ढालीनोक्सान पु¥याउँदछ यस्ता काटिएका बोटहरु ओइलाउन थाल्दछन्

खुम्रे कीराको लाभ्रेले मुख्यतया आलुको दानामा गोलो चाक्लो प्वाल पारी खाई नोक्सान गर्दछ

खुम्रे किरा नियन्त्रणका उपाय

खेतबारीमा कांचो गोवर मलको प्रयोग नगर्ने

गहिरो गरि सिंचाई गर्ने

खेतवारी सफा राख्ने

क्लोरोडेन % धुलो बा क्लोरोपाईरीफस बिषादी २० कि.ग्राहे. का दरले माटोमा मिसाई माटो उपचार गर्ने

. रातो कमिला

प्रायः जसो नेपालको पहाडी क्षेत्रमा रातो कमिलाले आलु बालीमा प्रशस्त हानी पु¥याउँदै आएको पाइन्छ यिनीहरुले आफ्नो गुंड माटो मुनि धेरै गहिराइमा बनाइ बसेका हुन्छन् पानी लाग्ने खेतमा यो कीरा हतपत पाइन्न तर पानी नलाग्ने ठाउँमा रोपिने आलु, गानो बाली जरे बालीहरुको लागि यो कमिला एक ठूलो समस्याको रुपमा रहेको यस कीराले विरुवाको जरामा खोतलेर वा आलु खाएर नोक्सान पु¥याउँदछ

कीराको पहिचान

  भाले कमिलाको शारीरिक बनोट अरिंगालको जस्तो हुन्छ पारदर्शक पखेटाहरुको नशाहरु कालो खैरो देखिन्छन् फिंजिएको पखेटाको चौडाई ४० मि.मि. फिक्का खैरो शरीरको लम्बाइ २०२५ मि.मि. हुन्छ

  पोथी कमिला लामो बनावटको हुन्छ यसका पखेटाहरु हुँदैनन्

क्षतिको प्रकार

 ःकमिलाले ग्रसित आलुको बोट ओइलाउन थाल्दछ त्यस्ता ओइलाएका बोटको वरिपरि कमिलाको आवतजावत देखिन्छ भने कमिलाले उठाएको माटो पनि देख्न सकिन्छ

माटो मुनि रहेका आलु दानामा कमिलाले खाएर बनेको मसिना गहिरा प्वालहरु आलुको भित्री भाग सम्म पुगेका हुन्छन् त्यहाँ माटो टाँसिएको हुन्छ

रातो कमिला नियन्त्रणका उपायहरु

आलु वारीमा राम्ररी पाकेको गोबरमलको प्रयोग गर्ने

आलु संग गांजर मिश्रीत खेती लगाउंदा गाजरको गन्धले यो किरा भाग्दछन

  गहिरो गरि सिंचाई गर्दा पनि यो किराको प्रकोप कम भएको पाईएको

खरानिको प्रयोग गरेर पनि कमिलाको प्रकोप घटाउन सकिन्छ

आलुको बोट वरिपरी बेसारको धुलो प्रयोग गरौ किनभने बेसारको गन्ध कमिलालाई मन नपर्ने हुदा कमिलाको संख्यामा कमी आउछ

  केतुकी नामको बनस्पतिको गन्ध कमिलालाई मन पर्दैन अतः आलु लगाउदा खेरी नै प्रत्येक आलुको बोटमा एक टुक्रा केतुकीराख्ने वा बोट उम्रेपछि १५ दिनको फरकमा केतुकिको पातको रस बनाएर बोटमा हाल्ने

पाच किलो तितेपाती किलो केतुकीको पातलाई १५ दिन सम्म १० लिटर गाईभेसीको गहुतमा राखी कुहाएर बनाएको बिषादीलाई भागमा भाग पानी मिसाएर ७६ दिनको फरकमा बोटको मुनि छर्नाले वा राख्नाले कमिलाको प्रकोप कम गर्न सकिन्छ

अमिलो, पिरो, टर्रो, तितो गन्ध आउने झारका पातहरुलाई कुटेर झोल बनाउने उक्त झोललाई ७७ दिनको फरकमा बोटको मुनि छर्नाले वा राख्नाले कमिलाको प्रकोप कम गर्न सकिन्छ

  बोझो नामको बनस्पतिको जराको धुलो वा झोल बनाई ७७ दिनको फरकमा बोटको मुनि छर्नाले वा राख्नाले कमिला अन्यमाटो भित्र बसी बालीलाई नोक्सान पुर्याउने किराको प्रकोप कमगर्न सकिन्छ

  डर्सवान वा मालाथायन बिषादी ७५० ग्राम÷कठ्ठाका दरले माटोमामिसाई माटो उपचार गर्ने

रोगहरु

पछौटे डढूवा

यो रोग फाइटोप्थोरा इन्फेस्टान्स्  नामको ढूसीले गर्दा लाग्दछ आलुबालीमा यो रोग विश्वमा नै प्रमुख समस्याको रुपमा रहेको भने नेपालमा पनि आलु खेती गरिने देशका सबै क्षेत्रमाप्रमुख समस्याको रुपमा रहँदै आएको पहाडी क्षेत्रमा बर्षेनी ठूलो प्रकोपकाmेरुपमा यो रोग देखापर्दछ भने तराई क्षेत्रमा केही बर्ष विराएर संक्रामक रुपमा देखा पर्दछ यस रोगले अवस्था हेरी आलुको उत्पादनमा ५० प्रतिशत वा सो भन्दा बढी ह्रास पु¥याउन सक्ने अनुमान गरिएको रोगको प्रकोप परिमाण मौसमको अवस्था, खेती गरिने आलुको जात तथा आलुको उमेरमा निर्भर गर्ने हुनाले प्रत्येक बर्ष नोक्सानीको परिमाण पनि फरक हुनसक्दछ

रोगको लक्षण

पातको किनारामा हल्का खैरो तथा गाढा हरियो दाग देखा पर्दछ पछि पात पानीले भिजेको जस्तो देखिन्छ पछि गएर डाँठमा पनि आक्रमण गर्दछ

आद्र्र मौसममा पातको तल्लो भागमाकपास जस्तो ढूसी देखा पर्दछ

जीवाणुको प्रकोप आलुका दानामा भएमा दानाको बाहिरी सतहमा केही दवेका खैरा तथा बैजनी रङ्गका दागहरु देखा पर्दछन्

पछि गएर दानाको सतह खुम्चने तथा गुदिमा गाढा खैरो रङ्गकोदाग देखा पर्दछ

रोगको लागी अनुकूल वातावरण

तापक्रम १०२० डिग्री सेल्सियस

आर्द्रता ८०९० प्रतिशत

दिउँसो बादल वा कुहिरो लाग्नु

छिन छिनमा पानी पर्नु

रातमा अत्यधिक मात्रामा शित पर्नु

हल्का हावा चल्नु आदि

रोग फैलने प्रमुख माध्यमहरु

रोगग्रस्त बीउ आलुबाट

गोलभेंडा तथा सोलानेसी परिवार (आलु परिवार) अन्तर्गत पर्नेझारहरुबाट

खेतवारीको छेउछाउमा उम्रेका रोगग्रस्त नावो आलुका बोटहरुबाट

रोकथामका उपायहरु

रोग सहन सक्ने वा कम रोग लाग्ने आलुका जातहरु जस्तै खुमलसेतो१, जनकदेब, खुमल रातो२, कुफ्रि बादशाह, एन.पि.आइ.१०६,सि.एफ. एम, पेरीकोली, सि.एफ.जे. आदि को खेती गर्ने

स्वस्थ बीउ आलुको प्रयोग गर्ने

उपयुक्त समय भित्र रोपाइ सम्पन्न गरी सक्ने

सिफारिस गरिएको तरिकाले मात्र आलु लगाउने (धेरै बाक्लो गरीनलगाउने लाइनमा लगाउने),

सिफारिस मलको मात्रा प्रयोग गर्ने उपयुक्त मात्रामा सिंचाईगर्ने

आलुको बोटमा रोगको शंका हुनासाथ रक्षात्मक रोग नाशकबिषादी इण्डोफिल एम४५ को धूलो . ग्राम प्रति लिटर पानीमामिसाई ७१० दिनको फरकमा पुरै पात भिज्ने गरी छर्ने

कालोखोस्टे

यो रोगको ढूसी राइजोक्टोनीया सोलानी  हो यो रोग नेपालको तराई क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको पहाडी क्षेत्रहरुमा पनि फाटफुट देखिन थालेको यस रोगका जीवाणुले आलु बाहेक केराउ, काउली, बन्दा, मूला आदि बालीहरुमा पनि आक्रमणगरी नोक्सान पु¥याउँदछ

रोग फैलने प्रमुख माध्यमहरु

 ःरोगी बीउ आलुको प्रयोगबाट

रोगी माटोबाट

रोगको लक्षण

माटोको सतहमा विरुवाको वरिपरि कालोखैरो दाग देखापर्दछ आर्द्र मौसममा सेतो ढूसी पनि देखापर्दछ

पातहरु बाक्लिएर माथितिर दोव्रिएका हुन्छन् माथिल्ला पातहरुको रङ्ग हल्का रातो हुन्छ

रोगी बीउ रोपेमा निस्कन लागेको टुसा मर्न थाल्दछ

आलुको तान्द्रा छोटो भई विभिन्नआकारका साना ठूला आलुहरु एकैठाउँमा गुचुमुचु भइ फलेका हुन्छन्

रोग लागेको विरुवाको डाँठ पातको अन्तरमा साना आलु पनिफल्न थाल्दछ

आलुको दानामा विभिन्न आकारको कडा कालो खोस्टाहरु देखा पर्दछन् जुन पानीले सजिलै पखालिदैन यसले दानाको भित्री भागमा खासै असर गरेको देखिदैन

रोकथामका उपायहरु

स्वस्थ बीउ आलुको प्रयोग गर्ने

धेरै चिसो माटोमा आलु नरोप्ने

राम्ररी टुसाएको बीउ आलु प्रयोग गर्ने धेरै गहिराइमा नरोप्ने

स्वस्थ तथा निरोगी आलुखेती प्रविधि अपनाउने जसले गर्दा रोगको प्रकोप कम हुन सक्दछ

आलु खन्ने समय पुगेपछि ढिला नगरि तुरुन्त खन्ने कार्य सम्पन्न गर्नुपर्दछ यसले गर्दा रोग सबै दानामा पुग्नबाट बचाउनmसकिन्छ

अन्नबाली समावेश गरी बालीचक्र अपनाउने

 ःबीउ आलुलाई रोप्नु भन्दा पहिला प्रतिशत एसिटिक एसिड ( ३० ग्राम प्रति लिटर पानीमा) को झोल वा प्रतिशत वोरीकmएसिडको झोल (३० ग्राम÷लिटर पानी ) मा २०३० मिनेट डुबाईउपचार गरी लगाउने

यसैगरि रोप्नुभन्दा पहिला डेरोसल ५० प्रतिशतको धूलो . ग्राम प्रति लिटर पानीका दरले बनाएको घोलमा मिनेट बीउ आलुलाई डुबाई सकेपछि मात्र रोप्ने

.

अगौटे अथवा थोप्ले डढूवा

यो रोगको ढूसी अल्टनेरिया सोलानी  हो आलुबालीमा पहाडी तथा तराइ दुवै क्षेत्रमा यो रोग देखापर्न सक्दछ प्रायः यो रोग आलुबाली छिप्पिने समयतिर बोटको तल्लो पातहरुमा देखापर्दछ

रोगको लक्षण

पातमा ससाना काला खैरा थोप्लाहरु देखा पर्दछन् पछि गएर ती दागहरु नियमित चक्र बन्नथाल्दछ

बिस्तारै खैरा दागहरु ठूला भएर एक आपसमा जोडी पूरा पात डढेर झर्दछ

पछि डाँठ तथा आलुका दानामा पनि यो रोगले आक्रमण गर्न सक्दछ

रोकथामका उपायहरु

ईण्डोफिल एम४५ को धूलो ग्राम÷लिटरका दरले पानीमा मिसाइ आलुको पुरै पातमा पर्ने गरी छर्कनु पर्दछ

स्वस्थ बीउ आलुको प्रयोग गर्ने

कमजोर वा नसप्रेको बालीमा बढी रोग देखिने भएकोले स्वस्थ खेती प्रविधि अपनाउनु वेस हुन्छ