घिरौंला खेती प्रविधि

परिचय

नेपालका लहरे बालीहरूमध्ये अर्को प्रचलित तरकारी बाली हो घिरौंला यसको कलिलो फल तरकारी पकाएर खाइन्छ फल लामो चिल्लो हुन्छ छिप्पेको फल तरकारीमा प्रयोग गरिंदैन यसमा हुने जाली स्नान गर्दा जीउ माड्न भाँडा माझ्ने काममा प्रयोग हुन्छ

हावापानी माटो

घिरौंला खेती तातो (२५ देखि ३० डि.से तापक्रम) रओसिलो मौसममा राम्रो हुन्छ तापक्रम ३८ डि.से भन्दा बढी भएमा लहराको तीव्र गतिमा वृद्धि भई भाले फूल धेरै फुल्छन् उत्पादनमा कमी आउँछ यसले तुषारो खप्न सक्दैन बलौटे दोमट माटोमा यसको खेती राम्रो हुन्छ तर माटोमा चिस्यान भने हुनु पर्दछ माटोको अम्लीयपन . देखि . पिएच असल मानिएको पानी जम्ने जग्गा मानिकासको व्यवस्था हुनुपर्दछ

जातहरूः घिरौंलाका धेरै स्थानीय जातहरूको खेती गरिन्छ उन्नत जातहरू मध्ये कान्तिपुर, नारायणी पुसा चिल्लो बढी प्रचलित छन् कान्तिपुर जातका फल हल्का हरिया लामा (५०७५ से.मि.) हुन्छन् बेर्ना सारेको १००११० दिनमा पहिला फल टिप्न लायक हुन्छन् पुसा चिल्लो अगौटे जात हो यो बीउ रोपेको ४०५० दिनमा फुल्दछ अगौटे बाली दिन्छ यसका फल ५०६० से.मि. लामा गाढा हरिया चिल्ला हुन्छन् घिरौंलाका वर्णशंकर जातहरू न्यु नारायणी, एन.एस. ४४५ गीता हुन् यी जातहरूले बेर्ना सारेको ४०५० दिनमा बाली दिन थाल्छन् यिनलाई तराई मध्य पहाडमा खेती गर्न सिफारिस गरिएको

बीउ

एक रोपनीको लागि ५० देखि १०० ग्राम बीउ पर्याप्त हुन्छ

बीउ उमार्ने तरीका

घिरौंलाको बीउ सोझै खेतबारीमा रोप्न पनि सकिन्छ बीउलाई पहिला पोलिथिनमा उमारेर पछि

खेतबारीमा रोप्ने प्रलन पनि थैलोमा बेर्ना उमार्दा बेर्ना पात भएपछि सार्नु पर्दछ

बिरुवा रोप्ने तरीका

अन्य लहरे बाली झैं प्रत्येक ड्याङमा दुई पंक्ति रोप्ने हिसाबले बोटबाट बोटको दुरी २०० से.मी हुने गरी

चिनो लगाएर सो चिनोमा प्वाल बनाई मलखाद हाली बीउ वा बेर्ना रोप्नु पर्दछ बीउ रोप्दा एउटा

प्वालमा दुई दाना बीउ रोप्नुपर्दछ भने तयारी बेर्ना रोप्दा एउटा प्वालमा एउटा मात्र बेर्ना रोप्नुपर्दछ

प्लाष्टिकको थैलोमा तयार भएको बेर्ना रोप्दा जरा नखलबलिने गरी प्लाष्टिक हटाई माटो सहित

रोप्नुपर्दछ बिरुवा रोप्दा खाडलको बीचमा पारी जरा नदोब्रिने गरी रोपेर छापो दिई सिंचाइ गर्नुपर्दछ

बेर्ना साँझपख मात्र रोप्नु पर्दछ

बाली लगाउने लिन समयः  घिरौंला उच्च पहाडमा वैशाखजेठमा, मध्य पहाडमा फागुनजेठमा खोंच, बेसी, तराईमा माघजेठमा सोझै बारीमा बीउ रोप्ने वा बेर्ना सार्ने गरिन्छ बेर्ना हुर्काउन फर्सीको जस्तै तरिका अपनाउनुपर्छ तराई, मध्य पहाडमा क्रमशः वैशाख, जेठ असारमा बाली लिन शुरु गरेर असोज सम्म लिन सकिन्छ

जमिनको तयारीः घिरौंलाको खेती गर्न पटक जोतेर माटो सम्याउनुपर्दछ ड्याङ ३०० से।मि। चौडा दुई ड्याङका बीचमा ५० से।मि।को कुलेसो राखिन्छ एक ड्याङमा हार बोट लगाइन्छ हारहारको फरक २०० से।मि बोटबोटको फरक १५०२०० से।मि।को फरकमा ३०×३०×३० से।मि। का खाडलमा मल माटोको मिश्रणले भरेर पानी लगाएर राखिन्छ यसरी तयार गरेको ठाउँमा दुई दाना बीउ वा एउटा पाते बेर्ना रोपिन्छ

मलखादः एक रोपनी जमिनमा घिरौंला खेती गर्न ५०० के।जी। ९२५३० डोका० गोबर मल, के।जी। नाइट्रोजन, के।जी। फस्फोरस के।जी। पोटासको आवश्यक पर्दछ गोबर मल, फस्फोरस पोटास पूरै मात्रा नाइट्रोजनलाई दुई खण्ड गरेर एक खण्ड लहरा बढ्न थालेपछि अर्को एक खण्ड फुल्न थाले पछि बोटको वरिपरि दिनुपर्दछ गोडमेल, सिंचाइ, थाँक्रा दिने आदि कार्यहरू अरू बालीमा झैं गर्नुपर्छ

बाली लिनेः बेर्ना सारेको ५५६० दिनमा पहिला फूल टिप्न तयार हुन्छन् फूल लागेको १२१५ दिनमा फल टिप्ने हुन्छन् लाग्ने सिकेचर वा हँसियाले फलसँगै अलिकति भेट्नु राखेर काटिन्छ

थाक्रा दिने,

लहरेवाली भएकोले, बढि उत्पादन, उत्पादनको गुणस्तर, रोग किराबाट बचाउन काँटछाँट गर्न र उपचार गर्न व्यवस्थित तरिकाले गर्नको लागि थाक्रा दिनु अनिवार्य छ । यदि थाक्रा दिन असमर्थ भएको अवस्थामा सुकेको खर परालले पनि केही हदसम्म उत्पादीत बस्तुको गुणस्तर, l3/f}nf लहरे बाली भएको कारणले यसको वृद्धि विकास साथै फलेको फल माटोमा परी नसडोस् वा नबिग्रियोस भन्ने उद्देश्यका साथ थाँक्रा अथवा छाप्रा दिईन्छ । वोटहरु थोरै संख्यामा भए रुखको हाँगा वा वाँसको लिँगो वोटको नजिकै गाडेर थाँक्रा दिईन्छ । ब्यावसायिक स्तरमा खेती गर्दा १।५ मीटर देखि २ मीटर अग्लो खम्वा गाडेर बाँसको भाटा वा डोरी बाँधेर टाँड बनाईन्छ ।

बढाउँछ ।

काँटछाँटः

अनावश्यक लहरा पात हटाई घाम र हावाको सञ्चार सजिलो सँग पु¥याउन, उत्पादन बढाउन र वस्तुको गुणस्तर राम्रो बनाउन काँटछाँट

आवश्यक छ । विभिन्न लहरे तरकारीहरुलाई फरक तरिकाले काँटछाँट गर्नु पर्दछ । काँटछाँटले रोग किराको प्रकोप कम गराउन सहयोग गर्दछ ।

रोग तथा किराहरु

किराहरु

फल कुहाउने औसाः

यसले प्राय सबै लहरे तरकारीहरुमा ठुलो नोक्सान गर्दछ भाउ झिँगा मि.मि लामा खैरा पहेलो पेट भएका, पारदर्शी पखेटा भएका,

लार्भाहरु खुट्टा नभएका एकातर्फ चुच्चो परेका हुन्छन्।

माउ खपटेले फलको बोक्रा नजिकै भित्र फूल पार्दछन्, फुलबाट लाभ्रे बनेपछि फललाई छेडेर भित्र गुदी खान थाल्दछन्। लाभ्रे विकसित हुँदै गर्दा

प्वाल पारेको ठाउँ कुहिएको धव्वा देखिन्छ पछ िसबै फल कुहिन्छ

व्यवस्थापनः

प्रभावित फलहरु जम्मा गरी फिट गहिरो खाडलमा पुर्ने

झारपात नियन्त्रण, वाली लिएपछिको जोताई पानी जमाउनाले प्यूपा अवस्थामा नियन्त्रण गर्न सकिन्छ

ब्रोकोन्डी प्रासाइड प्रयोग गर्ने

विषादी युक्त चारा राख्ने

मोहिनी पासो राख्ने

नुनमा मि.ली प्रति लिटर पानीमा राखेर छर्ने

भ्ऋ को मालाथायन ९०० मि.ली+४५० ग्राम मर्चा १८० लिटर पानीमा घोलेर स्प्रे गर्ने (तयार गरेको दिनमा

राता खपटेः

यो किराले लहरे तरकारी बाहेक केराउ बालीमा पनि आक्रमण गर्दछ खपटे राता चम्कीला हुन्छन्। मि.मि. लामा . मि.मि चौडा

तल्लो भाग कालो हुन्छ लाभ्रे पहेला सेता टाउको खैरा पूर्ण विकसित हुँदा १२ मि.मि लम्बाइका हुन्छन्र माटो मुनी रहन्छन्। माउ खपटेले

हरियो भाग खाएर नोक्सान गर्दछन्भने लाभ्रेले जरा माटोसँग छोइएका फलहरुमा प्वाल पारेर खान्छ

माउ खपटेले १५०३०० वटा अण्डा पार्दछ जुन माटोमुनी रहेर जरा खान्छन्, हप्तामा पूर्ण विकसित हुन्छन्। बर्षमा पुस्ता

हुर्कन्छन्।

व्यवस्थापन

खपटे हातले संकलन गरेर मार्ने

मालाथिएन पाउडर २० कि.ग्रा÷हेक्टर छर्ने

सेभिन ग्राम वा मालाथियन ५० इं.सि मि.ली प्रति लिटरका दरले छर्ने

रोगहरु

सेतो धुले ढुसी

यो ढुसिले लहरे तरकारी बाहेक आलु भिण्डी केराउ आदिमा असर र्गछ यो अति ठुलो नोक्सान पु¥याउने रोग हो

यो रोग लाग्दा सुरुमा सेता खैरा धव्वा पातमा देखिन्छ पछि पात डाँठमा सेतो धुलो जम्मा हुँदैजान्छ पात तथा लहरा मर्दछन्।

यो रोगका जिवाणु लहरे जातको बाली अवसेस जंगली लहरे झारमा आश्रय लिन्छन्।

कम सापेक्षित आद्रता ३५ डिग्री से. तापक्रममा चाडों फैलन्छन्।

व्यवस्थापनः

लहरे झारपात नोक्सान गर्ने,

बाली अवसेस जलाउने वा पुर्ने

सल्फर २० कि.ग्रा प्रति हेक्टर डस्टीङ गर्ने

क्यारा थियन मि.ली प्रति लिटर पानीमा राखेर छर्ने

डाउनी मिल्डीउः

यो पनि लहरे तरकारीहरुमा क्षति पु¥याउने ढुसि बाट हुने रोग हो

गाडा हरियो भागको विच विचमा हल्का हरियो भागको विकास हुन्छ चाँडैनै त्यस्ता धव्वा हल्का पहेँलो कुना परेका धव्वामा परिणत हुँदै पुरै

पात झर्दछ यो रोगका जिवाणु लहरे वाली, लहरे झार वालीका अवसेसहरुमा आश्रय लिन्छन, उक्त आश्रय स्थलबाट पानीले पखालेर माटोमा झार्दछ खपटे

किराहरुले तिनीहरुलाई निरोगी बोट सम्म सार्ने काम गर्दछन्।

व्यवस्थापनः

स्वाजातिय झार नष्ट गर्ने

घुम्तीवाली अपनाउने

थिरम ग्राम प्रति किलो विउका दरले उपचार गर्ने

साप्ताहिक रुपमा डाइथेन्एम्४५ ग्राम प्रति लिटर पानीका दरले स्प्रे गर्ने