धनिया खेति प्रविधि

परिचय

धनिया खेती चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा गर्न सकिन्छ यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहने तर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ धनियाको लागि पानी नजम्ने प्रसस्त प्ङ्गारिक पदार्थ भएको जुनसुकै माटोमा पनि खेती गर्न सकिन्छ यसको लागि माटो को पिएच दखि हुनु पर्दछ

 हावापानी

धनिया चिसो तथा न्यानो दुबै किसिमको हावापानीमा खेती गर्न सकिन्छ। यसको खेती हिउँद महिनामा तराईमा पनि हुन्छ तर हिउँद, वर्षा दुबैमा चिसो रहनेतर बढी तुषारो हिउँ नपर्ने ठाउँहरुमा बाह्रै महिना खेती गर्न सकिन्छ।धनियाको खेती १००० मिटर देखि ३००० मिटरको उचाईसम्ममा गर्न सकिन्छ।यसको खेती प्रायः डिग्री सेल्सियस देखि ३० डिग्री सेल्सियस सम्मै गर्न सकिन्छ तर १० देखि २० डिग्री सेल्सियसको तापक्रम यसको लागि सबैभन्दा उपयुक्त मानिन्छ।

 माटो ःधनियाको लागि पानी नम्ने प्शस्त प्ङ्गारिक पदार्थ भएको जुनसुकै माटोमा खेती गर्न सिन्छ। यसको लागि माटो को पिएच दखि हुनु पर्दछ।

जमीनको तयारी ःराम्रो बाली उत्पादनका लागि ( पटक खनजोत गरी डल्ला फोरी जग्गा सम्याउनु पर्दछ।

 मलखादको मात्रा ःएक रोपनी जमीनको लागि १५०० के।जी। गोवरमल, के।जी। नाईट्रोजन, के।जी। फोस्फोरस तथा के।जी। पोटास जग्गा तयार गर्दा माटोमा हाल्नु पर्दछ।टपड्रेसको रुपमा पनि खाद्य तत्व दिनु जरुरी बीउ उम्रेको २० देखि २५ दिनपछि के।जी। यूरिया मलले टपड्रेस गरेमा राम्रो उत्पादन लिन सकिन्छ।

विउ रोप्ने दरीःतयारी गरिएको जमिनमा २०र२० से।मि। को दूरीमा से।मि। गहिरोमा बीउ रोप्दा उत्पादन राम्रो हुन्छ।

 लगाउने समय ःतराई क्षेत्रमा आश्विन देखि मंसिरसम्म, मध्य पहाडमा भाद्र देखि माघसम्म उच्च पहाडमा बाह्रै महिना लगाउन सकिन्छ।

गोडमेल सिंचाई

बीउ रोपी उम्रेपछि हल्का गोडमेल गर्नु पर्दछ। सिंचाईको हकमा गर्मी याममा ५र५ दिनको फरकमा जाडो याममा १०र१० दिनको फरकमा सिंचाई गर्नु पर्दछ।

 उत्पादन

बीउ उम्रन करिब एक साता लाग्दछ बीउ उम्रेको महिना दिनमा धनियाको पात खानयोग्य हुन्छ।उत्पादन यसको जात माटोको मलिलोपन तथा सिंचाई आदिमा निर्भर रहन्छ तर औसतमा ५०० देखि ६०० के।जी। हरियो धनियाप्रति रोपनी उत्पादन गर्न सकिन्छ।