परिचय

कफी प्रमुख पेय पदार्थहरु मध्ये एक नरम पेय पदार्थ हो। ब्यापारिक कारोबारका हिसाबले कफी बिश्वमा पेट्रोलियम पदार्थपछिको दोश्रो ठूलो परिमाणमा बिक्री बितरण हुने बस्तु पनि हो कफी संसारको ७० भन्दा बढी देशमा उत्पादन हुने गर्दछ बिश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने देश ब्राजिल हो भने अमेरिका सबभन्दा बढी खपत गर्ने देश हो। कफीमा उत्तेजना स्फुर्ति ल्याउने क्याफिन०हुन्छ, यसले  मानसिक शारिरीक थकान मेट्छ, अल्छीपन निद्रा हटाउँछ यसमागुलियो पदार्थ ९कार्बोहाइड्रेट०, प्रोटिन ९नाइट्रोजिनस कम्पाउण्ड०, अम्ल ९क्लोरोजेनिक एसिड०, वास्ना ९भोलाटाइल कम्पाउण्ड० कार्बोक्सिलिक एसिड पाइन्छ कफी एक सदाबहार बहुबर्षे नगदे बाली हो कफीको बोट साना झाडीदेखि ठूला रुखसम्मका हुन्छन् बानस्पतिक बर्गिकरण अनुसार कफी रुबियसी परिवारमा पर्दछ यो प्रमुख रुपमा चार किसिमका कफीहरु उल्लेखमा आएका छन्। ती हुन्ः अराबिका रोवष्टा, लाईबेरिका एक्सेल्सा आर्थिक दृष्टिकोणले अराबिका रोबस्टा बढी महत्वपूर्ण मानिएका कफी हुन्। अराबिका कफीको गुणस्तर राम्रो हुने भएकोले विश्वमा करीब ७० प्रतिशत उत्पादन यसैको हुन्छ भने बाँकी ३० प्रतिशत रोबष्टा जातको कफीको खेती गरिन्छ लाईबेरिका कफी नगन्य मात्रामा प्रयोगमा आउँछ नेपालमा उत्पादन गरिने सबै कफी अराबिका कफी हुन

हावापानि

कफी खेतिको लागी जग्गा छनोट गर्दा सर्वप्रथम जलवायु लाई ध्यानदिनु पर्दछ सरदर वार्षिक तापक्रम १५ देखी २५ डि।से।, सरदर वार्षिक वर्षा १५०० देखी २००० मि।लि।, औषत सापेक्षिक आद्रता ७० देखी ८० भएको ८०० मि।देखी माथीको तुसारो एवं असिना नपर्ने उत्तर उत्तरपूर्व मोहडा भएको क्षेत्र छनोट गर्नु पर्दछ वार्षिक औषत तापक्रम १० डि।से।भन्दा कम २८ डि।से। भन्दा वढि कफि खेतिको लागी उपयुक्त हुदैन जलवायुलाई जमिनको उचाई मोहडा वनस्पति एवं अन्य व्यवस्थापन पक्षले प्रभाव पारी शुक्ष्मजलवायु जनाहुन्छ कफिलाई यस्तो अनुकुल जलवायु श्रृजना भएमा प्रतिकुल हुने जमिनलाई पनि केही हदसम्म अनुकुल वनाउन सकिन्छ कफिलाई फुलफुल्नु भन्दापहिले महिना ९मंसिर देखीफागुन चैत्र० सम्म सुख्खा जलवायु हुनु आवश्यकहुन्छ

माटो

कफी खेतिको लागी ज्वालामुखीबाट निस्किएको माटो सवभन्दा राम्रो हुन्छ तर खैरो, रातो वा अन्य रंगको माटोमा पनि राम्रो उब्जनी लिन सकिन्छ माटोको पि।एच। देखी ६।५ भएको खुकुलो प्रसस्त प्रांगारीक पदार्थ भएको मलिलो पानी नजम्ने दोमट माटो हुनु पर्दछ यस्तो माटोले लामो समय सम्म चिस्यानकायम राख्ने हुन्छ कफी उत्पादन राम्रो हुन्छ माटोको पि।एच। भन्दा कम भएमा सिफारीस अनुसार कृषिचुन प्रयोग गर्नु पर्दछ

जग्गाको तयारी

विरुवा लगाउने खाडलको तयारी स्

विरूवा लगाउनु भन्दा एक दुई महिना पहिलेदेखि रेखाड्ढन गरी खाडल खन्नु पर्छ खाडल एक हात ९४५ से।मी।० गहिरो त्यतिकै चौडा हुनुपर्छ माथिल्लो आधा भागको मलिलो माटो छुट्टै तल्लो भागको माटो छुट्टै राख्नु पर्छ खाडल खनेपछि १५र२० दिन त्यसै खुला राख्नु पर्छ, यसो गर्दा माटो भित्र रहेका कीरा एवं रोगका जीवाणु घामको रापले नष्ट हुन्छन् खाडल पुर्ने समयमा खाडलको एकातिर थुपारेको माथिल्लो भागको माटोमा ४र५ केजी राम्रोसँग पाकको गोठे वा कम्पोष्ट मल, २५० ग्राम नीम वा च्यूरीको पीनारखरानी २०० ग्राम कृषि चुन मिलाई खाडलको पीँंधमा राख्ने त्यसपछि अर्कोतिर थुपारेको तल्लो भागको माटोले जमिनको सतह भन्दा १० से।मि। ९चार इन्च० उचा हुने गरी खाल्डो पुर्नु पर्छ यसरी पुरेको खाल्डोमा पछि विरूवा लगाउँदा थाहा पाउन ठीक बीचमा पर्ने गरी एक किला गाड्नु पर्छ

विरुवाको छनोट

कफीका विरूवा ठूला प्लाष्टिक थैला तयार गरी बोट एवं जरा सर्लक्क सिंधा बढेको, कम्तिमा ३० से।मी। उचाई ६र७ जोर पात भएका महिना देखि १८ महिना उमेरको हुनु पर्छ जात छुट्टिएको, घाम पानी सहन सक्ने गरी कडा बनाइएको विश्वासिलो

नर्सरीबाट ल्याइएको हुनु पर्छ

 विरुवा ढुवानी

प्लाष्टिक थैला सहितको विरूवा टाढाबाट ढुवानी गर्न अप्ठेरो महङ्गो पर्ने भएकोले कफी पकेट क्षेत्रभित्र नै नर्सरी गरी विरूवा उत्पादन गर्नु पर्छ कफीका विरूवा प्लाष्टिकथैलामा माटोको गोला सहित सार्ने बगैंचामा लैजानु पर्छ

विरूवा सार्ने समय

कफीका विरूवा बर्षाको शुरु ९असार० मा नै सार्नु राम्रो हुन्छ कफी लगाउने जग्गामा पानी जम्ने समस्या भएमा बर्षादको आखिरी ९भदौं तिर लगाउनु उपयुक्त हुन्छ ठूलो प्लाष्टिक थैलाका विरूवा भए सिंचाई उपलब्ध हुने ठाउँमा फागुन महिनामा लगाउँदा एक वर्ष पहिले नै फुल फल लाग्न शुरु गर्दछन् विरूवा बेलुकी पख सार्दा घामको तापले ओइलाउन पाउदैन

विरूवा सार्ने तरिका

विरूवा लगाउने समयमा खाडल पुर्दा गाडेको किला उखलेर त्यसमा विरूवाको गोला अटाउनेखाल्टो बनाउनु पर्छ पोली ब्यागबाट विरूवा निकाल्दा गोला नफुटाई निकाल्ने गोला सहित खाल्टोमा राखी पुर्नुपर्छ पुर्ने क्रममा प्लाष्टिक थैलामा जहाँसम्म माटोले ढाकेको थियो त्यति भाग मात्र विरूवा लगाउँदा पुर्नुपर्छ कम पुरे विरूवा सुक्ने बढीपुरे डाँठ कुहिने डर हुन्छ खाडल ताजा घाँसपात राखी तत्काल पुरेको हुनु हुँदैन यस्तो घाँसपात सड्दा निस्कने तातोले विरूवाको जरा जलाउने त्यहाँ रहेको हावालेसुकाउन सक्छ विरूवा रोपेको फेद वरिपरिको माटो बसेर दब्ने पानी जम्ने सम्भावना रहने भएकाले जमिन सतह भन्दा १०१५ ईन्च अग्लो हुने गरी माटो उठाउनु पर्छ विरूवाको मूल जरा चुडिएको, बाङ्गो भई बटारिएको, मसिनो डाँठ भै अल्गिएको अस्वस्थ विरूवा सार्नु हुँदैन बेजात देखिने बोट मुनि आफैं उम्रिएका विरूवा पनि सार्नु हुँदैन, यस्ता विरूवाबाट गुणस्तरहिन फल उत्पादन हुन्छ

मलखाद

बोट बढ्न, निश्चित आकार दिन तथा हाँगा पातको समुचित वृद्धि विकासको लागि आवश्यक खाद्यतत्वको मात्रा तथा माटोले मल सोसेर लिन सक्ने क्षमताको माटो वा बोटको पात जाँच गरेर प्राप्त नतिजाको आधारमा मलखादको मात्रा सिफारिस गरिन्छ

साधारणतया फलले माटोबाट लिएको पोषक तत्वको मात्रा अर्को वर्ष फल लाग्ने डाँठरपातरहाँगारकाण्डलाई आवश्यक पर्ने पोषक तत्व माटोबाट उडेर चुहिएर जाने पोषक तत्व समेत बिचार गरी मलखादको मात्रा सिफारिश गरिन्छ हुर्केको धेरै फल्ने कफी बोटलाई प्रतिबर्ष सामान्यतया १०० ग्राम नाइट्रोजन, २०३० ग्राम फस्फोरस १०० ग्राम पोटास मलको आवश्यकता पर्दछ टन क्लिन बिन उत्पादन गर्दा ४० के।जी। नाइट्रोजन, के।जी। फस्फोरस ४५ के।जी। पोटास उपयोग गर्छ तसर्थ उत्पादकत्वका आधारमा पनि मलको मात्रामा फरक पर्छ

साधारणतय पहिलो बर्ष  ग्राम नाइट्रोजन ग्राम पोटास प्रति बोट पटक दिने

 दोस्रो बर्ष १० ग्राम नाइट्रोजन १० ग्राम पोटास प्रतिबोट पटक गरेर दिने

 तेस्रो देखि पाँचांै बर्ष १२ ग्राम नाईट्रजन, ग्राम फस्फोरस १२ ग्राम पोटास प्रतिबोट पटक गरेर दिने ्र

प्रभावकारी रूपमा मलको प्रयोग गर्ने तरिका

 प्राङ्गरिक मलको प्रयोग बढी भन्दा बढी गर्ने

खेतबारीमा भएका झारपातहरू कुहाएर पुनः प्रयोग गर्ने

हाँगाहरु जहाँसम्म फैलिएको , सो को मुनि ३० देखि ४० से।मी। लम्बाई, २० देखि३० से।मी।चौडाई १५२० से।मी। गहिरो खाडल खनि मल राख्ने

 प्रत्येक वर्ष हाँगाहरु फैलिए अनुसार बोटबाट दूरी मिलाई खाडल खनि मल राख्ने खाडल फरक दिशामा बनाउने ¬ महिनामा एक पटक झोलमलको प्रयोग गर्ने

छहारीको  व्यवास्थपन

क० तत्कालीन छहारी

 कफीका कलिला विरूवालाई तुषारो पर्ने मौसम ९मंसिर देखी माघ० सुख्खा मौेसम ९फागुन देखी जेष्ठ० मा छहारीको अति जरुरी हुन्छ त्यसको लागि धेरै समयसम्म पात नझर्ने रुखका हाँगाहरु जस्तै कटुस वा बाँसको स्याउला, बाँसको टोकरी, चित्रा, खर, पराल, बोरा आदिको छादन बनाई प्रत्येक बोटमा छाँया दिनुपर्छ त्यसको साथै दुई बोटको बीचमा छिटो बढ्ने प्रकारका कोसे बालीहरु जस्तै अरहर, ढैंचा, सनहेम्प, टेफ्रोसिया आदि लगाउन पनि सकिन्छ

ख० अस्थायी छहारीस्

छहारी दिनको लागि ठूलठूला छाँयादार स्थायी विरूवा नहुर्किन्जेलसम्मको लागि अस्थायी छहारीको ब्यवस्था मिलाउनु पर्दछ अस्थायी छहारीका रुखहरु कफी विरूवा रोप्नु भन्दा देखी वर्ष अगाडि नै रोप्नु पर्दछ यनीहरु छिटो बढ्ने, पात मसिनो वा सानो हुने, कफी बालीलाई नोक्सान नपु¥याउने प्रकारको हुनुपर्छ ।अस्थायी छहारीका रुखहरु कफीको प्रत्येक दुई वाउन सकिन्छ केराले जमिनबाट बढी पानी सोस्ने हुँदा सिंचाईको सुविधा भएको ठाउँमा मात्र यसलाई लगाउनुपर्छ   तीन लाइनको बीचमा रोप्नु पर्छ स्थायी रुख हुर्के पछि हटाउनु पर्छ इपिल इपिल, डाडाप, फलेदो, शितल चिनी, केरा, मेवा, आदि अस्थायी छहारीको रुपमा लगा

ग० स्थायी छहारीस्

यस्ता रुखलाई शुरुमा देखी मिटरको फरकमा रोप्ने बोट हुर्केर बढी छहारी दिन थालेपछि बीच बीचका बोट हटाई स्थान अवस्था अनुसार देखी १० मिटरको फरकमा स्थायी किसिमले राख्नु पर्छ कफी बालीले हलुका छहारी मन पराउने हुँदा ५०५ घामछायाँ बोटमा पर्ने गरी रुखहरुलाई समय समयमा काटछाँट गरी पतल्याउनु पर्छ कफीलाई बढी पहारिलो ठाउँमा ५० देखि ६० प्रतिशत, मध्यम ठाउँमा ४० देखि ५० प्रतिशत उच्च भागमा ३५ देखि ४० प्रतिशत छहारीका आवश्यकता पर्छ उत्तर मोहडा भएको जमिनमा पनि कमछहारी दिएपुग्छ