लिचि  खेति प्रविधि

 

परिचय

लिचि एक उपोष्ण प्रदेशिय फल हो । यद्यपी यसको खेती तराई क्षेत्रमा पनि अति राम्रो हुन्छ । यसको गर्न सकिन्छ । लिचिको बैज्ञानिक नाम ीष्तअजष् अजष्लभलकष्क क्यलल हो । यसको उत्पत्ति चिनमा भएको हो । लिचिलाई फलको रानी भनेर पनि चिनिन्छ ।लिचिको खाने भागलाई एरिल भनिन्छ । यो फलको कुल भागको औसतमा ७० प्रतिशत खाने भाग हुन्छ ।यद्यपी फलको खाने भागको प्रतिशत जात अनुसार तल माथी हुन सक्दछ । संसारमा क्षेत्रफलको हिसावमा सबभन्दा बढी लिचि लगाउने मुलुकमा चीन पर्दछ भने उत्पादनको हिसावले भारत पहिलो स्थानमा आउछ । लिचि फलको भण्डारण क्षमता निकै कम हुन्छ । यो फल टिपेको २÷३ दिन भित्रमा उपभोक्तासम्म पु¥याई सक्नुपर्दछ । अन्यथा यसको बजार मूल्य घटेर जान्छ । त्यसैले लिचि फल बजारमा छोटो समयसम्म मात्र रहन्छ । लिचि बजारमा आउन थालेको बढीमा २ महिनासम्म उपलब्ध हुन्छ, त्यसपछि बजारमा पाउन सकिन्न । त्यसैले यो फल उपभोक्ताहरुको लागी दुर्लभ फलको रुपमा लिईन्छ ।

हवापनि

उष्ण प्रदेशीय फलफूलहरु मध्ये लिचीलाई विशेष प्रकारको हावापानीको जरुरत पर्दछ । यसको लागि बढी आद्र्रता भएको गरम ओसिला तर हिउदमा चिसो तर तुसारो नपर्ने खालको हावापानी भएको ठाउँहरु ब्यवसायिक खेतीको उपयुक्त हुन्छन् । राम्रोसंग फूल फुल्न फूल्नु अगाडी ठण्डा मौसमको आवश्यकता पर्दछ ।लिचीको लागि १०० देखि ३५० से। तापक्रम ठाउँहरु उपयुक्त मानिन्छन् तर हिउदको तापक्रम १० से। भन्दा कम नहुने र गर्मीको याममा ४०० से। भन्दा बढी नहुने ठाउँमा यसको खेती सफलताका साथ गरेको पाईन्छ।यसको खेतीको लागि २० देखि २३० सेन्टिमिटर वार्षिक वर्षा हुने ठाउँहरु उपयुक्त हुन्छन्। यसको सफल खेतीको लागि कुल वर्षा भन्दा पनि हिउँद र गर्मी यामको वर्षाको वितरढाले बढी प्रभाव पार्दछ।

मोटो

लिची खेतीको लागि बलौट, दोमट माटोनै सवै भन्दा उपयुक्त हो तर निकासको राम्रो प्रबन्ध गर्न सके चिम्ट्याईलो र कालो माटोमा समेत खेती गर्न सकिन्छ। भूमिगत पानीको सतह कमसे कम २ मिटर हुनु पर्दछ।लिचीको खेती पि।एच।५।५ को हाराहारीमा भएको सबै भन्दा उत्तम हो तर ५।००६।०० सम्म पि।एच। भएको माटोमा ब्यवसायिक खेती गर्न सकिन्छ।

विरुवा प्रसारण

 बीउबाट बीउबाट उत्पादन गरिएको बोटहरु दिलो गरी फल्ने  ९ ८ १०  बर्ष र मातृ गुणविहीन  हुदाँ बीउवाट बेर्ना उत्पदन गर्न फईदाजनक हुदेन। गुटी लेयरि यो मुख्य तरिका हो । गटी  ब ाध्नको लागी हाँगाहरु  छनोट  गर्दा  माथितिर बाट फर्केको ,रोग र कीराहरुरहित स्वास्थ्य लगभग कान्छी औँलाको  १  १ ।ं५ स मि मोटाइ भएका ३० ६० से मि लामा हाँगाहरु  छान्र पर्छ । छनोट गरिको हाँगाहरुलाई करिवा १ २ से मि  चौडा  गरी  वरिपरि बोक्रो   हटाउन पर्छ । उत्त ठाँउमा रुखमा पाइने  इ्रयाउ लाई  भिजाएर १५  २०  गाम्र  राखी प्लास्टिकले लपेटेर प्लास्टिकको दुवै छेउमा  बाध्नु पर्दछ ।  लिचिमा वर्षभरि गृटी बाध्न सकिन्छ । तर असार  साउनमा  बदी उपयत्त हन्छ । करिवा ४ ६  हप्ताम गुटी बाँधेको  ठाँउदेखि तलबाट छटाएर  प्लास्टिकलाई हटाई  नसरीामा सनु पछ । १ २ र्मिहनमा विरुवा तयरि हन्छ ।

 

विरुवा रोपे दुरी

१० १० मिटरको दुरीमा रोप्ने पर्छ।

 

रोपे समय

असार साउनमा लागउन सकिन्छ ।

मलखाद

एकबर्षे लिचिबोटमा मलखाद दिंदा कम्पोष्ट मल १० के।जी।, यूरियाः ५० ग्राम, पोटास ः २५० ग्राम र डि।ए।पीः १५० ग्राम प्रति बोटमा बोटको फेदबाट ४० देखि ५० से।मी। पर बोटको वरीपरी रिङ बनाई मल राखीदिनु पर्दछ । यदि लिचि बोट १२ बर्ष भन्दा बढी उमेरका छन् भने फल टिपिसकेपछि माघफागुनमा प्रतिबोट निम्न अनुसारका दरले मल हाल्नु पर्दछ ।

कम्पोष्ट मल ः ५० के।जी।

यूरिया ः ११३३ ग्राम

डि।ए।पिं ः ४३५ ग्राम

पोटास ः१००० ग्राम।

चुना ः २÷३ के।जी।।

मलखाद दिई सिंचाई गरीसकेपछि यदि सम्भव छ भने पराल, पातपतिङगर, खर आदीले मल्ची· गर्न सकेमा राम्रो हुन्छ ।

 

सिंचाई

लिचि बोटमा खनजोत गरि मलखाद दिई सकेपछि सिंचाई दिनु पर्दछ । लिचि बोटको नयाँ बगैचामा माटोको चिस्यान हेरी १०÷१५ दिनको फरकमा नियमित सिंचाई दिनु पर्दछ । फल दिने लिचिबोटको लागी जव लिचिबोटमा फल फल्न शुरु भै लिचिका फल केराउ साईज भै सकेपछि सिंचाई दिनु शुरु गर्नु पर्दछ । लिचिबोटमा फलहरु परिपक्क नहुंदासम्म सिंचाई दिने काम १५÷२० दिनको फरकमा नियमित रुपमा गर्नुपर्दछ । बर्षा भै माटोमा चिस्यान छ भने सिंचाई गरिरहनु पर्दैन । यदी माटोमा पानीको मात्रा कम भएमा लिचिको फूल र फल दुबै झरी धेरै नोक्सान हुन्छ । तसर्थ ः लिचि खेतीगर्ने कृषकहरुले लिचि फूल्न शुरु भएपछि माटोमा चिस्यानको अवस्थालाई ख्याल गर्नु पर्दछ ।

 

विरुवा प्रसारण

 बीउबाट बीउबाट उत्पादन गरिएको बोटहरु दिलो गरी फल्ने  ९ ८ १०  बर्ष र मातृ गुणविहीन  हुदाँ बीउवाट बेर्ना उत्पदन गर्न फईदाजनक हुदेन। गुटी लेयरि यो मुख्य तरिका हो । गटी  ब ाध्नको लागी हाँगाहरु  छनोट  गर्दा  माथितिर बाट फर्केको ,रोग र कीराहरुरहित स्वास्थ्य लगभग कान्छी औँलाको  १  १ ।ं५ स मि मोटाइ भएका ३० ६० से मि लामा हाँगाहरु  छान्र पर्छ । छनोट गरिको हाँगाहरुलाई करिवा १ २ से मि  चौडा  गरी  वरिपरि बोक्रो   हटाउन पर्छ । उत्त ठाँउमा रुखमा पाइने  इ्रयाउ लाई  भिजाएर १५  २०  गाम्र  राखी प्लास्टिकले लपेटेर प्लास्टिकको दुवै छेउमा  बाध्नु पर्दछ ।  लिचिमा वर्षभरि गृटी बाध्न सकिन्छ । तर असार  साउनमा  बदी उपयत्त हन्छ । करिवा ४ ६  हप्ताम गुटी बाँधेको  ठाँउदेखि तलबाट छटाएर  प्लास्टिकलाई हटाई  नसरीामा सनु पछ । १ २ र्मिहनमा विरुवा तयरि हन्छ ।

 

विरुवा रोपे दुरी

१० १० मिटरको दुरीमा रोप्ने पर्छ।

 

 रोपे समय

असार साउनमा लागउन सकिन्छ ।

 

लिचिका प्रमुख जातहरु

९क० शाही ः

फल मध्यम आकार, फलको वजन २० ग्राम, गुदीको मात्रा ६५ प्रतिशत, फल नियमित दिने, यसको फलहरु ऋबललष्लन को लागी राम्रो मानीन्छ । यसको फलको भेट्नो पट्टी बढी फैलिएको र फलको टुप्पो तिर अलि तिखारिएको हुन्छ ।

९ख० अर्लि बेदाना ः

फलको आकार मध्यम, वीज सानो हुने, फलको गुदी ७० प्रतिशत हुने, प्रत्येक बर्ष नफल्ने यदि फल फलेपनि कम फल लाग्ने गर्दछ ।

९ग० देशी ः

फलको आकार मध्यम, फलको वजन २० ग्राम, वीउ ठूलो हुने, प्रत्येक बर्ष फल दिने जात ।

९घ० बाम्बे ः

फल र वीज मध्यम आकार, गुदी ६०६५ प्रतिशत हुने, फलहरु मुटु आकारको हुन्छन् । फलको तौल १५२० ग्राम सम्मको हुने ।

९ङ० बेदाना ः

फलको वजन २६।५ ग्राम हुने, फलमा गुदीको मात्रा ८२।७ प्रतिशत सम्म हुने गर्दछ ।

९च० रोज सेन्टेड ः

फल मध्यम आकार, फलमा गुदीको मात्रा ६५६८ प्रतिशत मात्र । फलहरु बाटुला र मुटु आकारका हुने, सरदर एक फलको तौल २०२४ ग्राम हुन्छ । गुदी र वीउको अनुपात ६।४ ः १ हुन्छ ।

९छ० अझौली ः

चाडो पाक्ने जात, वीज मध्यम आकारको हुने, फलको स्वाद भने धेरैनै मिठो हुने जात हो ।

९ज० लेट बेदाना ः

फल भित्रको वीज निकै सानो हुने, फल कम लाग्ने, प्रत्येक बर्ष फल नदिने फल दिएपनि कम दिने जात ।

९झ० मुजफ्फापुर ः

छिटो पाक्ने जात, सरदर फलको तौल २० ग्राम हुन्छ, यो जात जेठ महिनाको दोस्रो हप्ताबाट पाक्न शुरु गर्दछ । गुदी र वीउको अनुपात ४।७८ः१ हुन्छ ।

९ञ० चाईना ः

फलहरु २५२७ ग्रामका हुने, बढी गुलियो, फल फूट्ने समस्या कम हुने, फलहरु बाटुला गोला आकारका हुने, एक बर्ष विरायर फल दिने जात ।

९ट० कलकत्तिया ः

गरम र सुख्खा मौसम हुने क्षेत्रमा राम्रो हुन्छ । फल लाम्चीलो आकारको हुन्छ । फलको तौल २०२२ ग्राम हुन्छ । यो ढिलो हुने जात हो ।

९ठ० सहरानपुर ः

चाडो हुने जात, फलहरु मुटु आकारका हुन्छन् ।फलहरु ठूला र राता हुने हुंदा यसलाई कहिले काही लार्ज रेड पनि भनिन्छ ।

९ड० देहरादुन ः

यो मध्यम समयमा पाक्ने जात हो । फलको रंग पहेंलो देखि कलेजी रंगका हुन्छन् । लिचिको बगैचामा देखिने प्रमुख समस्याहरु लिचि बगैंचामा धेरै किसिमका समस्याहरु देखिन्छन् । त्यस मध्ये प्रमुख समस्याहरुमा फल फुट्ने, पातमा लाग्ने सुलसुले किरा, फलको भेट्नो भित्र लाग्ने किरा वा फल छेदक किरा, र पातमा सुरुङ बनाएर पात खाने किरा र लिचिमा लाग्ने पतेरो प्रमुख हुन् ।

 

९१० फल फूट्ने समस्या

लिचि फलको यो प्रमुख समस्या हो । लिचिको फल फूटने विभिन्न कारणहरु छन् ति मध्ये प्रमुख कारणहरुः

­ लिचिको चाडो र ढिलो पाक्ने जातमा यो समस्या बढी देखिन्छ ।­ बायूमण्डलमा आद्रता ८० प्रतिशत भन्दा कम र तापक्रम ३५ डिग्री भन्दा माथी भएमा लिचि फलहरु फूट्दछन् ।­ फलको विकास भैरहेको बेला र फल पूर्ण परिपक्क भएको बेलामा बायूमण्डलको तापक्रम बढ्नु रतातो हावा चल्नाले पनि फलमा असर हुने र फल फूट्ने हुन्छ ।­ बोरन र जिड्ढ खाद्य तत्वको कमिले पनि फल फूट्ने समस्या देखिन्छ ।­ फल बृद्धिको समयमा माटोमा चिस्यान कम भएमा पनि फल फूट्न सक्दछ ।­ लामो समय पानी नपरि खडेरी परेको समयमा बगैंचामा सिंचाई गरिएको छैन र अचानक खडेरी परी पानी परेमा पनि फलहरु फूट्न थाल्दछन् ।

 

समाधानका उपायहरु

­ लिचिबोटमा फूल खेल्न शुरु भएदेखि फल परिपक्क नहुन्जेलसम्म माटोमा चिस्यान रहने गरी १०÷१५ दिनको फरकमा हल्का सिंचाई दिनु पर्दछ ।­ लिचिबोटमा खनजोत गरी मलखाद दिईसकेपछि मल्चीङ्ग गर्ने ।­ ईथर भन्ने हर्मोन १०० पि।पि।एम। अथवा ०।२ प्रतिशतको बोर्याक्स फलको बृद्धि र विकास भैरहेको समयमा १५÷१५ दिनको फरकमा राम्रो सित छर्ने । वा बोरन २ ग्राम, जिड्ढ सल्फेट ४ ग्राम, यूरिया १० ग्राम प्रति लिटर पानीमा राखी बोटमा एकनासले छर्दापनि फल फूट्ने समस्याको हल हुन्छ ।

 

९२० लिचिमा लाग्ने सुलसुले किरा ः

यो किरा लिचिको प्रमुख शत्रु हो । किराको बच्चा र माउ दुबैले पातको तल्लो सतहमा बसी पातको रस चुस्दछन् । यिनले कलिला पातमा बढी आक्रमण गर्दछ । यसको आक्रमणले गर्दा लिचिका पातहरु बटारिने तथा पातको सतह उबडखाबड हुने हुन्छ । पातको जुन भागमा किराले खाएको हुन्छ सो ठांउमा खैरो भुवा÷मखमलको रंग जस्तो पदार्थको विकास हुन्छ । जसले गर्दा पातमा प्रकाश संश्लेषण क्रिया कम हुन गै उत्पादनमा कमि आउनुको साथै लिचि बोटको बृद्धि र विकासमा समेत असर पुग्न जान्छ ।

 

रोगथाम

­ लिचि फल टिपिसकेपछि किराले आक्रमण गरेका पातहरु टिपेर हटाउने र जलाउने गर्नु पर्दछ ।­ लिचि बोटको नयां पालुवा निस्केको समयमा र १०१५ दिनको फरकमा ३÷४ पटक विषादी छर्दा किराबाट लिचिलाई जोगाउन सकिन्छ ।­ प्रथम पटक भाद्रअश्विनमा डायकोफल ३० एम।एल। प्रतिलिटर पानीमा मिसाएर छर्ने । त्यसपछि पुषमाघ महिनामा दोश्रो पटक विषादी छर्दा राम्रो हुन्छ ।

९३० फल एंव वीज छेदनगर्ने किरा ः

यो किरापनि लिचि फलको एक प्रमुख शत्रु नै हो । यसको आक्रमण जेठआषाढ महिनामा सबभन्दा बढी हुने गर्दछ । बर्षाद बढी भएको बेलामा यो किरा बढी सक्रिय हुन्छ । यस किराले फलको डांठको ठिक भित्रपट्टी आक्रमण गर्दछ । फल देख्दा राम्रो देखिन्छ तर फलको भेट्नो मुनी हेर्दा एउटा मात्र सेतो चिलिसा जस्तो किरा देखिन्छ । यसले भित्र बसेर फल खाने र सोही ठांउमा आँफुले खाएको विष्टा छोडेको हुन्छ ।यो किरा लागेको फलको बजार मूल्य कम हुन जान्छ ।

 

रोगथाम

­ फागुन महिनाको प्रथम हप्तामा ट्राईकोग्रामा चिलोनिस परभक्षीका ५० वटा अण्डा प्रति हे।का दरले बगैचामा छोडिदिदापनि यो किराको नियन्त्रण हुन्छ । वा­ फेरोमेन ट्रयाप १५ वटा प्रति हेक्टर बगैचामा लिचिबोटको मध्य भागमा बाधेर राख्दापनि यो किराको नियन्त्रणगर्न सकिन्छ । वा­ लिचिको फल जब मटर साईजको हुन्छ त्यस समयमा कार्बरिल ५० डब्लु।पि। २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने ।­ फल पाक्नुभन्दा १५२० दिन पहिले साईपरमेथ्रिन१० ई।सि। २ एम।एल। प्रति लिटर पानीमा मिसाएर छर्ने । वा­ ल्कोलोपाईरीफस २० ई।सी।१।५२।० एम।एल।प्रति लिटर पानीमा मिसाएर छर्ने । वा निममा आधारित विषादीको प्रयोगबाट पनि यो किराको रोगथाम गर्न सकिन्छ ।

९३० लिचिको पातमा सुरुङ बनाउने किरा  

यसले पातमा सुरुङ बनाएर खान्छ । यो किरा नियन्त्रणको लागी दैहिक विषादीको प्रयोग गर्नु पर्दछ ।

९४० लिचि रष्ट रोग  

यो रोग कलिला पातमा एक प्रकारको लेउको आक्रमणबाट हुने रोग हो । पातहरुको तल्लो सतहमा सेतो भुवा जस्तो लेउको विकास हुन्छ । बढी आक्रमण भएमा पातको रंग खैरो खालको देखिन शुरु गर्दछ । पात अलि कडा र बाक्लो हुन्छ । पछि पातमा आक्रमण बढी हुदैगएपछि कालो खैरो वा ईटा जस्तो रातो रंगमा बदलिन्छ ।

रोगथाम

­ कपरअक्सिल्कोराईड २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने । वा कार्बेडाजिम ५० डब्लु।पि। २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने ।