अभोकाडो खेती प्रविधि    

परिचय

एभोकाडो लाई नेपालीमा घिउ फल भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो  एक राम्रो नगर्द  फल हो , यो फलको बैज्ञानीक नाम पर्से अमेरिकाना हो ।सबै भन्दा  बढी एभोकाडो उत्पादन गर्ने राष्ट््रमा मेक्सिको पर्छ ।

खेति प्रविधिः

समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।माटोको पी एच ५।५ देखि ६।५ भएको ठाउमा राम्रो हुन्छ  ।३ात लम्बाई ३ात  चौडाईको खाडल खन्नु पर्छ ।१ः१ को अनुपातमा बालुवा र कम्पोस्ट मल मिसाई खाडलमा बिरुवा लाई सार्नु पर्दछ ।बिरुवा सार्दा १० मिटरसम्मको दुरीमा रोप्नु पर्दछ ।रोपेको समयम दिनको एकपटक पानी दिनु पर्छ , बिरुवा सरी सकेपछी हप्ताको एक पटक पानी दिए हुन्छ , बिरुवा रोपेको तल तरकारी वा कोशे बालि रोप्दा माटोको उर्बरा शक्ति बढ्ने र थप उब्जनी समेत लिन सकिन्छ ।रोग तथा किरा लागेको हाँगा हरुलाई काट्ने र हटाउने गर्नु पर्छ ।बिरुवा रोपेको ३ देखि ५ बर्षमा फल फल्ने गर्छ । फल टिपेको ५ देखि १० दिनमा फल पाक्ने गर्छ ।श्रावन देखि कार्तिक मंगसिरसम्म टिपिने यो फल को मुख्य सिजन भने भाद्र९ असोज ०हो ।

एभोकाडोको बजार ः

एभोकाडो विदेशमा प्रती केजी १००० पर्छ भने ,नेपालमा एभोकाडो ३०० देखी ५०० प्रती केजी सम्म  गण्स्तर अनसार पर्छ ,होलसेलमा ठाँउ हरेरे १०० देखी  २८०सम्म विब्छ ।