परिचय

हाँसलाई अण्डा तथा मासु उपभोगको लागि पालिने गरिन्छ। कुखुरामा भन्दापनि रोगप्रतिरोधात्मक शक्ति निकै मजबूत भएकोले प्रतिकूल परिस्थितिमा पनि हाँस पाल्न सकिन्छ  िजहाँ अरुकुनै व्यवसायिक पोल्ट्रीफार्म गर्न सकिँदैन त्यहाँ हामीले हाँसपालन गर्न सक्दछौं किनकि हाँसले हिलो तथा फोहर क्षेत्रमा चरण गरेर पनि जीविका चलाउन सक्दछ िहाँसहरु एकल व्यवसायीको रुपमा मात्र नभई संयुक्त खेतीमा पनि उपयोगी हुन्छन  िहाँसको बिष्टहरु९ सूली० माछाले खाइ दिने भएकाले माछाको लागि अतिरिक्त दानाको आवश्यकता नै कम गरिदिन्छ  ियसैको कारण हाँस माछापालन सँगै गर्न पनि सकिन्छ ित्यसैगरी धानखेती सँगै गर्दा हाँसले धानबालीमा लाग्ने किरा फट्याङ्ग्राहरु खान्छ बिष्ट धानलाई मल पनि हुन्छ  जसको कारण यसलाई संयुक्त खेतीको रुपमा पनि लगाउन सकिन्छ

नेपालमा पालिने जातहरु

 

पेकिङः अति छिटो बढ्न सक्ने यो हास ६० दिनमै केजि सम्म तौल हुने गरेको छ। मासु अन्डा दुबै को लागि यो पाल्न सकिन्छ।

 

खाकी क्याम्पवेलः यसको बिकास स्थानिय जातसङ ईन्डियन रनरको क्रस गराइ भएको हो।अन्डा उत्पादनका लागि यो जातको हास प्रसिद्ध छ।एक बर्षमा ३०० गोटा सम्म दिने गरेको पाइन्छ।

 

ईन्डियन रनर यो जातिको हाँस आकारमा सानो हुन्छ यो अण्डा प्रायोजनका लागि नै पालिन्छ  िवर्षको औसत २००२५० सम्म अण्डा दिने यी पोथी हाँसहरु १।५ देखि केजी तौल सम्मका हुन्छन् भने भालेको तौल पनि अधिकतम २।३ केजी सम्म मात्रै हुने गर्छ  ियी हाँसले २० हप्ता नागेपछी अन्डा पार्न सुरु गर्छन्

खोर व्यवस्थापन

 

हाँसको खोर कम लागतमा नै निर्माण गर्न सकिन्छक्ष्सरसफाई सुरक्षा का दृष्टिले कंक्रिटकै पक्की भुइँ नै बनाउनु राम्रो हुन्छ  िनभए माटोको कच्ची भुइँ पनि प्रयोग गर्न सकिन्छ िहाँसको खोरमा सोत्तरको व्यवस्था गर्दा चाहिँ से।मि। को हिसाबले काटिएको पराल ,काठको धूलो, धानको भूस आदिको प्रयोग गर्न सकिन्छष् हाँसलाई खेल्नको लागि प्रशस्त मात्रामा पानीको आवश्यकता पर्दछ साधारणतया प्रति हाँस ३र४ वर्गमिटर पानीको क्षेत्र उपलब्ध गराउनु पर्छ। अनुसन्धानले देखाएअनुसार मासुको लागि पालिने हाँसहरुले पौडिन पाएको खण्डमा सामान्य तौल वृद्धि भएको पाइएको छ। तर अन्डा पार्ने को हकमा पौडिन पायेको हाँसको अण्डा उत्पादनलाई पौडिन नपाएको हाँससंग तुलना गर्दा यसको अण्डा उत्पादनमा अलि कम आएको पाइएको प्रत्येक तीन वटा फुल पार्ने हाँसको लागि एउटा गुडको व्यवस्था गरीदिनुपर्छ गुडमा पराल, नलको सोत्तरको व्यवस्था गरिदिनुपर्छ।

 

हुर्काउने तरिका

 

चल्ला हुर्काउने तापक्रम पहिलो हप्ता ९० देखि ९५ डिग्री फॉरेनहाइटको तापक्रम राखिन्छ त्यसपछि हरेक हप्ता डिग्री फारेनहाइटका दरले तापक्रम कम गर्दै लगिन्छ यसका लागि ७५ डिग्री फॉरेनहाइट तापक्रम उपयुक्त मानिन्छ शुरूको दिनमा तनाव कम गर्न १० प्रतिशत तनाव कम गर्ने औषधि दिनु राम्रो हुन्छ। जसले गर्दा चल्लाको मृत्युदर कम गर्न सहयोग पूराउँछ। मासुको लागि पालिने हाँसलाई दुई देखि तीन हप्ता अण्डाको लागि पालिने हासलाइ (३हप्ता सम्म ब्रूडिङ् गरिन्छक्ष्

 

दानापानीको व्यवस्थापन

 

हाँसलाई आहारामा पनि धेरै सरल तरिका अपनाउन सकिन्छ जसले गर्दा लगानी लागत कम हुन जान्छ  िहाँसहरू प्रायः सबै प्रकारका खानेकुराहरू खाने गर्दछन् यिनीहरूको प्वाख आए पछि तलाउ, पोखरी, नदिनालाहरूमा घांस, कीरा, माछा तथा शखेंकीराहरू खोजेर खान्छन्  िमासुको उपभोग को लागी पालीने हास भएमा स्टार्टरलाई २२५ फिनिसरलाई २०५ अण्डाको उपभोगको लागि पालीने भएमा स्टार्टरलाई २०५ ग्रोअरलाई १६५ रफिनिसरलाई १६(१८५ प्रोटिन भएको दाना आवश्यक पर्छ। धान वा गहुँको ढुटो, मकै, भटमासको, पिना, सिद्रा, चून ढुङ्गाहरियो घाँसपातनून माछाको तेल, आदि को सही अनुपातमा मिलाए घरमै पनि आहारा बनाउन सकिन्छ

ि

हाँसमा लाग्ने रोग

 

रोग प्रतिरोधात्मक शक्ति निकै मजबूत भएकोले अरु पंछीलाई जस्तो हाँसलाई रोगले सजिलै आक्रमण गर्दैन  िहाँसलाई बढी लाग्ने रोग भनेको डक प्लेग डक कोलेरा हो  िहाँसलाइ डक प्लेगको बिरुद्ध १७ हप्ताको उमेरमा गरि दुइपटक डक प्लेगको खोप एक एमएल  लगाइन्छ। तेसै गरि डक कोलेरा विरुद्ध हप्ताको उमेरमा पहिलोपटक एक एमएल खोप लगाइन्छ भने दोस्रोपटक अर्को महिना पछि लगाइन्छ।