ufO{ kfng

परिचय

नेपालमा गाई मुख्यतया दूध उत्पादनको लागि पालिन्छ तिनिहरुको जात स्याहार सुसार जस्तैस् आहार, स्वास्थ्य स्थिति आदिले दूध उत्पादन क्षमतामा असर पार्दछ उपयुक्त घाँस, दाना पानीको व्यवस्थामा उन्नत जातका पशुबाट राम्रो उत्पादनको आशा गर्न सकिन्छ स्थानीय जातका पशुमा पनि स्याहार संभार एवं अन्य व्यवस्थापन राम्ररी गरिएमा राम्रो उत्पादन लिन सकिन्छ यद्यपि स्थानीय जातका पशुहरुमा वंशाणुगत रुपमै तिनको उत्पादन क्षमताको सीमा कम रहने गर्दछ उन्नत जातका गाईले स्थानीय जातको तुलनामा धेरै गुणा बढी दूध दिन्छन् बाच्छा बाच्छी पनि चाँडै हुर्कन्छन् फलस्वरुप, कम उमेरमा नै बाली खोज्ने हुनाले छिटै व्याएर चाँडै दूध दिन थाल्छन् उन्नत जातका गाई  को बेत बीचको अवधीकम हुने हुनाले छिटो छिटो व्याउँछन् तसर्थ उन्नत जातको गाई पालेमा बढी फाइदा लिन सकिन्छ नेपालमा अधिकांश संख्यामा स्थानिय जातका गाई भैंसी रहेका छन् तर यीनिहरुको दूध उत्पादन निकै कम अधिकांश गाई स्थानिय नश्लको भएकोले गाईको दूध उत्पादन परिमाण पनि कम देखिन्छ त्यसकारण दूध उत्पादन बढाउन उन्नत नश्लको पशु, उपयुक्त आहारा स्वास्थ्य व्यवस्थापन तथा बजारीकरणको राम्रो व्यवस्था गर्नको साथै हरियो घाँसमा आधारित पशुपालन गरि उत्पादन लागत घटाउने कार्य गरेमा गाई पालनबाट उचित फाईदा लिन सकिन्छ

परिचय

नेपालमा गाई मुख्यतया दूध उत्पादनको लागि पालिन्छ तिनिहरुको जात स्याहार सुसार जस्तैस् आहार, स्वास्थ्य स्थिति आदिले दूध उत्पादन क्षमतामा असर पार्दछ उपयुक्त घाँस, दाना पानीको व्यवस्थामा उन्नत जातका पशुबाट राम्रो उत्पादनको आशा गर्न सकिन्छ स्थानीय जातका पशुमा पनि स्याहार संभार एवं अन्य व्यवस्थापन राम्ररी गरिएमा राम्रो उत्पादन लिन सकिन्छ यद्यपि स्थानीय जातका पशुहरुमा वंशाणुगत रुपमै तिनको उत्पादन क्षमताको सीमा कम रहने गर्दछ उन्नत जातका गाईले स्थानीय जातको तुलनामा धेरै गुणा बढी दूध दिन्छन् बाच्छा बाच्छी पनि चाँडै हुर्कन्छन् फलस्वरुप, कम उमेरमा नै बाली खोज्ने हुनाले छिटै व्याएर चाँडै दूध दिन थाल्छन् उन्नत जातका गाई  को बेत बीचको अवधीकम हुने हुनाले छिटो छिटो व्याउँछन् तसर्थ उन्नत जातको गाई पालेमा बढी फाइदा लिन सकिन्छ नेपालमा अधिकांश संख्यामा स्थानिय जातका गाई भैंसी रहेका छन् तर यीनिहरुको दूध उत्पादन निकै कम अधिकांश गाई स्थानिय नश्लको भएकोले गाईको दूध उत्पादन परिमाण पनि कम देखिन्छ त्यसकारण दूध उत्पादन बढाउन उन्नत नश्लको पशु, उपयुक्त आहारा स्वास्थ्य व्यवस्थापन तथा बजारीकरणको राम्रो व्यवस्था गर्नको साथै हरियो घाँसमा आधारित पशुपालन गरि उत्पादन लागत घटाउने कार्य गरेमा गाई पालनबाट उचित फाईदा लिन सकिन्छ

गाई पालन गर्न तरिका

घरपालुवा पशुहरु मध्ये गाई सर्वाधिक प्रचलित पशुहरु हुन् गाई पाल्ने प्रचलन विश्वभरी नै पाइन्छ। नेपालमा पनि परापूर्वकालदेखि नै गाई पाल्ने चलन चली आएको हामी कहाँ गाई खासगरी दूधको लागि पालिन्छ नेपालमा प्रचलनमा रहेका गाई पालन गर्ने तरिकाहरु निम्नानुसार छन्

 

क। चराएर पाल्ने

 

पशु वस्तुहरु चराएर पाल्ने तरिका जमिन प्रशस्त भएको ठाउँहरुमा प्रचलित यस तरिकामा पशुवस्तुहरु चराउने प्रयोजनका लागि चरन खर्कहरु छुट्टयाई त्यस्ता खर्कहरुमा व्यवस्थित तरिकाले चराईन्छ यस्ता चरन खर्कहरुमा उन्नत घाँसहरु लगाएर वा आफै उम्रेका घाँस वनस्पतिहरुलाई जोगाएर राखिन्छ वर्षको निश्चित पहिनामा तोकेको खर्कमा पशुहरु चराइन्छ यस्ता चरन खर्कहरु व्यक्तिगत वा समुदाय विशेषको सामूहिक पनि हुन सक्दछन् यस तरिकाको पशुपालन हाम्रो देशको उच्च पहाडी भागहरुमा बढी मात्रामा प्रचलित भएको खासगरी चौरी पालन गरेको पाईन्छ यसैगरी केही मात्रामा मध्य पहाडी भागमा पालन गरेको देखिन्छ यस प्रकारको पशुपालन व्यवयायमा पशुहरु पूर्ण रुपमा चरनमा नै निर्भर रहने गर्दछन् कृषकको तर्फबाट नियमित रुपमा नुन दिने चलन छ।

 

ख। चराउनुका साथै थप आहारा पनि दिएर पाल्ने

 

यो तरिकाको पशुपालनमा पशुहरुलाई चराउनुका साथै थप केही कृषि जन्य उप पदार्थहरु मिसाएर तयार गरेको दाना डालेघाँसहरु पनि दिइन्छ यो तरिकाको व्यवसाय हाम्रो देशको मध्ये पहाडी भाग तराई क्षेत्रमा बढी प्रचलित भएको पाईन्छ यस अन्तर्गत पशुलाई बिहान बेलुका दुध दुहुने समयमा गोठमा बाधिन्छ दिउँसो चरनमा पठाईन्छ पशुलाई प्रायजसो खुला चउर तथा वन जंगलको छेउछाउमा चराईन्छ।

 

ग। बँधुवा गरी पाल्ने

 

व्यवसायीक रुपले पशुपालन गर्दा यो तरिका अपनाइन्छ यस तरिकाबाट पशुपालन गर्दा पशुहरुलाई गोठमा बाँधेर राखिन्छ तिनलाई चाहिने आवश्यक घाँस, दाना पानी लगाएत सबै सेवा बाँधेकै स्थानमा दिइन्छ यसरी पशुपालन गर्न थोरै जमिन भए पनि हुन्छ तर कृषकमा पशुपालन व्यवस्थापन सम्बन्धी प्राविधिक ज्ञानको राम्रो जानकारी हुन आवश्यक

 

 जातहरु

लुलु गाई

नेपालको उत्तरी भेग मुस्ताब मनाब जिल्लामा यी गाई पाइन्छन् यी गाईहरु अत्यन्तै कठिन अवस्थामा अति न्यून आहारामा बाचेका छन् यी गाईको जुरोको विकास भएको हुँदैन यी गाईहरुको शरीरिक तौल करिब १२५ के।जि हुन्छ तर दूध उत्पादन दैनिक तिन लिटर दिने यी गाईको बारेमा खासै धेरै अध्ययन भईसकेको छैन

 

अच्छामी गाई

 

नेपालको सुदुर पश्चिम विकास क्षेत्रको पहाडि जिल्लाहरु अछाम, बझाब, बाजुरा डोटिमा पाईने यो सानो शरीर हुने जातको गाई हो यी गाईलाई नौ मुठे गाई पनि भन्ने चलन यी जातका गाई थोरै दाना तथा कमजोर व्यवस्थापनमा पनि दूध उत्पादन गर्न सक्षम छन् यी जातका गाईहरु कालो, खैरो, सेतो तथा कालो सेतो थोप्ला मिसिएका विभिन्न रङ्गका पाईन्छन् यी जातका गाईहरु औषतमा ८८ से।मि अग्लो ११० के।जि तौलका हुन्छन भने साढेहरु ९७ से।मि अग्लो १५० के।जि तौलकन हुन्छन् यी गाईहरु ३६ महिनाको उमेरमा वयस्क हुन्छन ४६ महिनाको उमेरमा पहिलो पटक ब्याउछन् यो गाइले दैनिक सरदर १।५ लि। दूध उत्पादन गर्छ

पहाडि गाई

वैदिक कालका ऋषिमुनिहरुकै पाला देखि पालिदै आएका यी गाई नेपालको पहाडि भेगमा प्रसस्त पाइन्छन् पहाडि गाईलाई स्थानिय रुपमा किर्को पनि भनिन्छ यिनीहरुको उत्पादकत्व ज्यादै कम दैनिक सरदर १।३ लिटर वा वार्षिक २५० देखी ३०० लिटर मात्र दूध उत्पादन हुन्छ यिनिहरुको शारिरीक तौल १५० देखी २०० किलो हुन्छ यी गाई दिन प्रतिदिन ख्याउटे हुंदै गएका छन् यी गाईहरु मुख्य रुपमा खेतिपाति सम्बन्धी कार्यहरु खासगरी गोरुहरु खेतबारी जोत्ने कार्यको लागी पालिन्छ पहाडमा यी गाईहरू मल उत्पादनको प्रमुख श्रोत हुन

तराई गाई

तराईमा पाइने पहाडि गाई वाहेक हरीयाना जात प्रमुख जातको गाई हो हरियाना गाईको जन्मथलो भारत भएतापनि वर्षौ देखि हरीयाना जातको साढे बाट स्थानीय गाई बिच प्रजनन् गराउदै आएकोले हाम्रो तराई क्षेत्रमा पालिदै आएको बर्णशंकर गाइले हाल आएर स्थानीय गाईकै रुपमा लिइएको यी गाईको दूध उत्पादन सरदर १००० लिटर प्रति वेत हुन्छ अत्यन्तै वलियो शारिरीक वनावट भएको कारण यी जातका गोरुहरु गाडा तान्न पनि निक्कै प्रयोग गरिन्छ त्यसैले यसलाई जातको गाई पनि भनिन्छ

याक, नाक चौरी

याक, नाक चौरी पालन हिमाली क्षेत्रका वासिन्दाको प्रमुख आर्थिक आधार रहेको चौरी पालन २००० मिटर भन्दा माथि याक, नाक पालन ३००० मिटर भन्दा माथिको क्षेत्रमा गरीन्छ पशु पालननै मुख्य पेशा रहेको हिमाली क्षेत्रमा याक, नाक चौरीलाई धेरै प्रकारले उपयोग गरिन्छ यि पशुबाट उत्पादन हुने दूधबाट नौनी, घीउ, चिज छुर्पि बनाइन्छ यो वाहेक रौ, छाला रगत पनि उपयोगमा ल्याइन्छ याकको वैज्ञानीक नाम द्ययक न्चगललष्भलक हो भालेलाई याक पोथीलाई नाक भनिन्छ नाक पहाडि साढे वा याक पहाडि गाई विचको प्रजननबाट निस्केको वर्णाशंकरलाई चौरी गाई भनिन्छ घर पालुवा याकको तौल सरदर २४५ के।जी नाकको सरदर २१५ के।जी। हुन्छ करीब वर्षको उमेरमा नाकले साढे खोज्छ याकको दैनिक दूध उत्पादन १।२ लिटर हुन्छ देखी महिना सम्म दूध दिन्छ चौरी नाक भन्दा अलि दूधालु हुने भएकोले दैनिक लिटर दूध दिन्छ

नेपालमा पालिने कहिँ विदेश जातहरु

जर्सी

यो  humpless cattle भीत्र पर्दछ यस्को जन्मथलो वेलायतको जर्सि टापु हो यो गाई तराई देखी मध्य पहाडि क्षेत्रमा यो गाई पाल्न सकिन्छ सबै भन्दा सानो जिउ डाल परेको यस गाईको उत्पादन सरदर वार्षिक ४००० लिटर हुन्छ यस्मा फ्याट प्रतिशत हुन्छ पहाडी गाई सर्गंको पहिलो क्रशमा नै १००० देखी १२०० लिटर दूध उत्पादन हुन्छ गाईको सरदर तौल ३५० के।जी। साढेको ५०० के।जी। हुन्छ

होलिस्टीन फ्रिजियन

यो जातको गाईको उत्पत्ति हल्याण्डमा भएको हो यो सवै भन्दा वढि दूध दिने जातमा पनि पर्दछ वार्षिक दूध उत्पादन ६००० लीटर ३।६ प्रतिशत फ्याट यो माली गाई हो एउटा वयस्क गाईको तौल ६०० के।जी। हुन्छ कुनै कुनै गाईले १५ हजार लिटर भन्दा बढि दूध दिएको पाईएको

व्राउन स्वीस

यो जातको गाईको उत्पत्ति स्वीटजरल्याण्डमा भएको हो नेपालमा यो गाईको प्रजनन केन्द्र पशु विकास फार्म जिरीमा रहेको पहाडि भेगमा यो गाई उपयुक्त रहेको यसको सरदर वार्षिक ९३०५ दिनमा० दूध उत्पादन ५००० लिटर रहेको दूधको फ्याट प्रतिशत जती हुन्छ

 

गोठको निर्माण

१। गोठको जग दिवाल

 

नरम माटो भएको स्थानमा अलि गहिरो कडा माटो भएको स्थानमा अलि कम गहिराई भए हुन्छ जमिन माथि फीट माथि सम्म पानीले पखाल्न सहज हुने गरी चिल्लो पार्नुपर्छ गोठ भित्र पर्ने कुना स्थान लाई पुरेर गोलो पार्नु पर्छ यस्ले कुनामा धुलो जम्मा हुन पाउँदैन साथै दिवालमा कोण परेको धारिलो भागलाई गोलो पारेमा चोटपटक लाग्न पाउँदैन

 

२। गाईको गोठको भूइं क्षेत्र निर्माण

 

कडा, पानी नसोस्ने सफा गर्न सजिलो हुने ढंगबाट निर्माण गर्नुपर्दछ त्यसको लागी सिमेन्ट कंक्रीट ढलान गरेर वा ईटा छपाएर वा ढुंगा छापेर गोठको भूँई निर्माण गर्न सकिन्छ सकेसम्म खुला क्षेत्र नसके पनि वन्द क्षेत्र अनिवार्य रुपमा सिमेन्टेड हुनु पर्दछ यसरी भूई क्षेत्रको निर्माण गर्दा भूंई नचिप्लीने खस्रो खालको बनाउनु पर्दछ गोठको भूई सामान्यतया जमिन देखि ४० से।मी। जति उचो हुनु पर्दछ भूई क्षेत्रको निकास तर्फ हल्का भिरालो बनाएर बनाउनु पर्दछ जसले गर्दा सफा गरेको पानी पिसाब वगेर जान सक्दछ

 

३। पर्खाल क्षेत्र

 

गोठको बन्द तथा खुला क्षेत्रको पर्खाल एकदमै मजवुद अर्थात वलियो हुनु पर्दछ पर्खाल बनाउदा इटा ढुंगाबाट वा १०१२ से।मी। बाक्लो रेनेफोर्स सिमेन्ट कंक्रीट पर्खाल पनि बनाउन सकिन्छ यो नै सर्वोत्तम पर्खाल हुन्छ

 

भिरालो छाना भएको गोठमा वन्द क्षेत्रको पर्खालको उचाई २।२५ मिटर खुला क्षेत्रलाई १।५ मीटर अग्लो पर्खाल  ले घेरेको हुन पर्दछ

 

४। गोठको चौडाई

 

एकोरो लाइनमा राख्दाः ३।८० देखि ४।२५ मीटर

 

दोहोरो लाइनमा राख्दाः ७।९ देखि ८।७ मीटर

 

गोठको लम्बाई पशु संख्याको आधारमा निर्भर हुन्छ त्यस्तै गोठको उचाई, छानामा राख्ने सामाग्री हावापानीको अवस्थामा भरपर्छ तापनि साधारणतया छानाको आधारसम्मको उचाई २।२५ मीटर हुनुपर्छ

 

५। गेट

 

गोठ भित्र प्रवेश गर्ने गेट १।२ मी। फराकिलो हुनु पर्दछ यो फलाम वा वलियो काठबाट निर्माण गरिनु पर्दछ

 

६। छाना

 

छाना स्थानिय हावापानीमा सुहाउँदो हुनुपर्छ गर्मि ठाउँमा हावा ओहोर दोहोर हुने व्यवस्था भएको दुईतिर भिरालो परेको ९न्बदभि चयया० उपयुक्त हुन्छ भने चौडाई कम भएको गोठमा दुईतिर भिरालो भई छानाको माथिपटि उठेको ९ःयलष्तयच चयया० हुनु राम्रो हुन्छ छाना हलुको वलियो, टिकाउ, हेर्दा आकर्षक, तापको कुचालक पानी नचुहिने हुनु पर्दछ छानामा राख्न सक्ने सामाग्री मा टायल, एस्वस्टस सिट, टिनको जस्तापाता, एलुमुनियम सिटको प्रयोग गर्न सकिन्छ स्थानिय रुपमा पाईने सामाग्रि जस्तो पराल, छ्वाली आदि पनि प्रयोग गर्न सकिन्छ यस्तो छानो बनाउन सस्तो पर्ने गोठलाई सितल समेत बनाउने भएतापनि आगो लाग्ने सम्भावनाबाट बचाउन साबधानी अपनाउनु पर्छ

 

७। दानापानी खाने क्षेत्रको निर्माण

 

जमीनबाट ५० से।मी। उचो हुने गरी यसको निर्माण, ईटा तथा सिमेन्ट मोटार वा सिमेन्ट मोटार ढुंगाबाट निर्माण गर्न सकिन्छ पानी पिउने क्षेत्रको निर्माण पनि दाना खाने क्षेत्रको जस्तै गरी बनाउन पर्दछ प्रति वयस्क पशुवस्तु १०२० से।मी। लम्बाई हुने गरी पानी पिउने क्षेत्रको निमाण गर्नु पर्दछ

 

८। खुट्टा डुवाउने क्षेत्र

 

सरुवा रोगबाट बचाउनको लागी गोठको गेटमा पिंधमा मी।× मी। माथी १२× मी। फराकिलो तथा ०।३ मी। गहिरो हुने गरी यसको निर्माण गरीन्छ प्रतिशतको फिनेल पानी वा प्रतिशतको पोटासियम परम्याग्नेट वा ०।१ प्रतिशतको एक्रीफलाभिन वा ७५ चून पानी अटुट रुपमा राख्नु पर्दछ

 

९। मल राख्ने खाडल

 

गाई भैँसी गोठबाट अलि टाढा एउटा मल राख्ने खाडलको निर्माण गर्नु पर्दछ यसरी बनाईने खाडल प्रति एक गाई भैँसी को लागि १२१५ घ।मी। जति आवश्यकता पर्दछ किनकी एउटा गाईबाट प्रति दिन ४० के।जी।को दरले मल प्राप्त हुन्छ प्रति ३।मी। मा ७००१००० के।जी। सम्म मात्र मल अटाउन सक्छ

पशु आहारा

गाईबाट राम्रो उत्पादन लिनको लािग राम्रो स्याहार सुसारको आवश्यकता पर्दछ स्याहार सुसार राम्रो भएन भने राम्रो जातको पशु भएर पनि अपेक्षित उत्पादन लिन सकिदैन गाई पालनमा राम्रो स्याहार सुसार भन्नाले उचित व्यवस्थापन एवं राम्रो आहाराको प्रबन्ध गर्न आवश्यक पर्छ किनभने पशुको शरीरलाई चाहिने आवश्यक पौष्टिक तत्वहरु आहाराबाट उपलब्ध हुन्छन् गाईको दूधमा पाइने चिल्लो पदार्थ, प्रोटिन, खनिज पदार्थ, भिटामिन आदि बन्ने प्रक्रियामा पशुलाई दिईने आहाराको सोझो सम्बन्ध हुन्छ। तसर्थ, गाईले जति बढी मात्रा दूध दिन्छन् त्यति नै राम्रो गुणस्तरको आहारा पशुलाई दिनु आवश्यक हुन्छ यसरी पशुलाई चाहिने मात्रामा आहारा प्राप्त भएन भने पशुले दूध उत्पादन गर्न आफ्नो शरीरमा रहेको संचित शक्तिको प्रयोग गर्न थाल्दछन् जस्ले गर्दा पशुहरु दुब्लाउन थाल्दछन् पशु कमजोर भएपछि उत्पादन घट्दछ, बेलामा बाली नजाने, गर्भ नरहने अथवा कमजोर बाच्छाबाच्छी जन्मने हुन्छ कमजोर पशुलाई विभिन्न रोग लाग्ने सम्भावना पनि बढाउछ त्यसैले पशुहरुको आहारालाई पोषक तत्वको आधारमा भागमा वर्गीकरण गरिएको

 

१०घाँसपातः जुन आहारमा १८ प्रतिशत भन्दा बढी रेसा ६० प्रतिशत भन्दा कम टि।डि।एन हुन्छ त्यस्तो आहारालाई घाँसपातको वर्गमा राखिएको सो हरियो वा सुख्खा दुवै किसिमको घाँसपातमा हुन सक्दछ

 

९१० सुख्खा घाँस ९२० हरियो घाँस

 

अ० नाईट्रोजन बढी हुने घाँस जस्तैः वर्सिम, लुसर्न, काउपी आदी

 

आ० नाईट्रोजन कमहुने घाँस जस्तैः मकै, जुनेलो, वाजरा आदी

 

२०दानाः यस प्रकारको आहारामा १८ प्रतिशत भन्दा कम रेसा ६० प्रतिशत भन्दा बढी टि।डि।एन। हुन्छ।

 

अ० पशुजन्य पदार्थ भएको दाना जस्तैः माछाको सिद्रा, मासुको धुलो आदी

 

आ० वनस्पतिजन्य पदार्थ भएको दानास् जस्तैः मकै, गहुँ, बदाम आदी

 

ग० फिड एडेटिभ्सः एन्टिवायोटिकस, हर्मोन, भिटामिन खनिज पदार्थहरुलाई एडेटिभ्स अन्तर्गत राखिएको

 

गाईको हेरचाह

दुधालु गाईको हेरचाह

दुधालु गाईको हेरचाह गर्दा तिनीहरुलाई खुवाउनु पर्ने दानापानी, घाँस परालको ध्यान पुर्याउनु पर्दछ दुधालु पशु स्वास्थ रहन दूध उत्पादन गर्नको लागि विभिन्न पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ त्यस्ता पौष्टिक तत्वहरु पशुलाई दैनिक खुवाईने दाना घाँसपातबाट उपलब्ध हुनु पर्दछ अन्यथा, उनीहरुको शरीरमा संचित भएर रहेका तत्वहरु दूध बन्ने प्रक्रियामा प्रयोग हुनगई पशुको शरीर कमजोर हुन जान्छ यसले दूध उत्पादन राम्रोसँग नहुने पशुले समयमा साँढे राँगो नखोज्ने समस्या पैदा भई आर्थिक हिसाबले किसानलाई नोक्सान पर्न जान्छ दुधालु पशु स्वास्थ रही सन्तोषजनक रुपमा दूध उत्पादन लिनको लागि व्यवस्थापनसँग सम्बन्धित निम्न कुराहरुमा ध्यान दिनुपर्दछ

 

 

१० दूध दुहुँदा ठीक तरिकाले दूध निथ्रने गरी दुहुनु पर्दछ, जसबाट कल्चौडोमा दूध बाँकी नरहोस् दूध दुहुने बेला साबुन पानीले हात कल्चौडो धोएर थुन एवं कल्चौंडो सफा पार्नु पर्दछ यसबाट थुन कल्र्चांडोमा संक्रमण हुनबाट बचाउन सकिन्छ

 

२० धेरै दूध दिने उन्नत जातका गाईहरुलाई घाँस परालबाट मात्र पौष्टिक आहारा नपुग्ने हुँदा सन्तुलित दाना दिनुपर्दछ स्थानीय स्तरमा उपलब्ध हुन सक्ने विभिन्न पदार्थहरुको साथमा खनिज ततवहरु मिसाई घरमा नै सन्तुलित दाना बनाउन सकिन्छ

 

३० दूध दुहुँदा पशुलाई तर्साउने, पिट्ने भड्काउने गर्नु हुँदैन दूध दुहुँदा हातको मुठि बनाएर थुन निचोरेर दुहुँनु पर्छ, हत्केलाको बुढि औलाले थुन निचोरेर दुहुँनु हुदैन दूध दुहुँने मानिसको हातको औलाको नङ्ग काटेको हुनुपर्छ

 

४० दूध दुहुँदा थुन धोएर पुछ्ने अनि छिटो छिटो दुहुने गर्नुपर्दछ थुनलाई पानीले धुदा दूध पग्रिन मद्दत गर्छ थुन धोएर सकेसम्म दूध पगारेको मिनेट भित्र दूध दुहि सक्नुपर्दछ नत्र सबै दूध दुहुन नसकिने हुन्छ

 

५० दुधालु गाईलाई व्याएको करीब महिना नपुगी साँढे लगाउने वा कृत्रिम गर्भाधान गराउने गर्नु हुँदैन यसबाट पशुको स्वास्थ एवं शारिरीक अवस्थामा नराम्रो असर पर्छ दूध उत्पादन घट्दछ

 

६० दूधको लागि पालिने गाई भैँसीको दूध उत्पादन क्रमशः पहिलो तथा पाँथो वेतदेखि क्रमशः घट्दै जाने हुन्छ तसर्थ वा वेत पछि हुन्छ

 

७० दूध उत्पादनको स्तर पशुलाई गरिने स्याहार सुसार दाना पानीमा पनि भर पर्दछ

 

आहारा व्यवस्थापन

 

दूधालु पशुहरुलाई स्वस्थ रहन दूध उत्पादनको लागि गुणस्तरयुक्त दानाको आवश्यकता पर्दछ दुहुना गाईको लागि शारीरिक तौलको २।५ प्रतिशतसम्म सुख्खा पदार्थ आवश्यक पर्दछ हामीले पशुवस्तुहरुलाई खुवाइने घाँसपातमा सरदर २० प्रतिशत सुख्खा पदार्थ ८० प्रतिशत पानीको मात्रा रहेको हुन्छ यस हिसाबले एउटा ३५० के।जी। तौल भएको पशुलाई १० के।जी। जति सुख्खा पदार्थ चाहिन्छ यसका लागि ३५ के।जी। घाँसपात खान दिनुपर्दछ

 

३५ के।जी।घाँसको २० प्रतिशत सुख्खा पदार्थ भन्नाले के।जी। हुन आँउछ बाँकी ८० प्रतिशत ९२८ के।जी।० अंश पानी पर्न आउँछ एउटा स्वास्थ पशुलाई प्रतिदिन ४५ लिटर पानी दिनुपर्ने हुन्छ माथिको हिसाब हेर्दा पशुलाई औसत २८ लिटर पानी दैनिक रुपमा पशुलाई दिनुपर्ने हुन्छ यसरी पशुलाई कति पानी दिने भन्ने कुरा खाद्य पदार्थमा रहेको सुख्खा पदार्थमा घर पर्दछ

 

व्याउने गाईको हेरचाह

 

गाई भैँसीको व्यवसायको सफलता पशुहरुको हेरचाह एवं व्यवस्थापन पक्षसँग प्रत्यक्ष रुपमा सम्बन्धित रहने गर्दछ यो व्यवसायमा धेरै जोखिमहरु छन् पशुपालन व्यवसायीले निकै सतर्कमा अपनाउनुपर्ने हुन्छ गाई भैँसीपालक कृषकहरुले ध्यान दिनुपर्ने कुराहरु बुँदागत रुपमा यसरी प्रष्ट्याउन सकिन्छ

 

१। साधारणतया वाली गएको २८० दिनमा गाई व्याउने गर्दछन् त्यसैले कृषकहरुले आफ्नो पशु व्याउने सम्भाव्य मिति याद गरी राख्नु पर्छ

 

२। गाई व्याउने सम्भाव्य मिति भन्दा केही दिन अगाडि देखि पशुलाई थोरै समय हल्का हिँडडुल गराउनु राम्रो हुन्छ यसो गर्नाले गाई भैँसी व्याउने समयमा हुन सक्ने सम्भावित कठिनाइहरु जस्तैः बच्चा अड्किने, भण्डार फर्किने जस्ता समस्याहरुमा केही हदसम्म कमी आउँछ

 

३। व्याउने माउलाई व्याउनु भन्दा हप्ता अगाडि देखि बथानबाट अलग राख्नु पर्दछ यस्ता पशुहरुलाई सार्वजनिक ठाँउमा छोड्नु हुँदैन नत्र आपसमा जुधेर तुहिने डर हुन्छ

 

४। गाई व्याउने मिति भन्दा करीब महिना अगाडि देखि दूध दुहुन बन्द गर्नु पर्दछ यसो गर्नाले माउको शरीर कमजोर नहुने एवं आगामी वेतको दूध उत्पादन बढ्नुका साथै गर्भाशयमा बढ्दै गरेको बच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति समेत हुन्छ दूध दुहुन बन्द गर्दा एकै पटक नगरी क्रमिक रुपमा गर्नुपर्छ जस्तै एक छाक दुहुने, दिन बिराएर दुहुने गर्दै बन्द गर्नु पर्छ

 

५। गाई व्याउनु भन्दा एक हप्ता अगाडि देखि अलग्गै व्याउने कोठामा राख्नुपर्दछ यदि गोठमा अलग्गै कोठा छैन वा सानो संख्यामा मात्र पशुहरु पालिएका छन् भने त्यही गोठलाई राम्रोसँग सफा गरेर फिनाइल पानी वा चून छर्केर ओभानो सोतर राखी व्याउने माऊलाई राख्ने व्यवस्था मिलाउनु पर्दछ व्याउने पशुलाई राख्ने गाठको भूँई अगाडि पट्टी होचो पछाडि केही अग्लो हुने गरी बनाउनु पर्दछ यसो गरेमा गाईमा भण्डार फर्कने समस्या कम हुन्छ

 

६। व्याउने अवस्थाका गाई भैँसी राखिने गोठ हावादार एवं सूर्यको प्रकाश आउने किसिमले बनाइएको हुनु पर्दछ

 

७। व्याउने समयावधि पुगेको अवस्थामा कल्चौडो टन्न परेको, सूत फुलेको पुच्छरको फेदमा खाल्डो परेको हुन्छ यसलाई पौंठा बसेको भनिन्छ

 

८। शारीरिक अवस्था राम्रो भएका पशुहरु स्वस्थकर अवस्थामा विना कुनै सहयोग व्याउन सक्दछन् यद्यपि व्याउने समय भएको बेला सहयोगको लागि तयार भएर बस्नु बेस हुन्छ

 

९। व्याउने समय पुग्नु केही दिन अगाडिदेखि पशुलाई हल्का नरम किसिमको मिलेसम्म कोसे घाँस दिनुपर्दछ दाना केही कम दिनुपर्दछ जसले गर्दा कव्जियत हुन पाउँदैन व्याउन सजिलो हुन्छ साथै भण्डार फर्कने डर पनि कम हुन्छ

 

१०। साधारणतया व्याउने व्यथा लागेको घण्टामा माउ पशु व्याईसक्नु पर्दछ यदि यो समयमा व्याउन सकेन भने डिस्टोकिया भएको हुन सक्दछ यस्तो समयमा पशु चिकित्सक एवं प्राविधिकको सहयोग लिनु आवश्यक हुन्छ

 

११। व्याएको घण्टामा साल झर्नुपर्दछ यदि घण्टासम्म पनि साल झरेन भने तरुन्त पशु चिकित्सकसंग सम्पर्क राख्नुपर्दछ

 

१२। व्याएको पशुको साल नझरेसम्म पशुलाई एक्लै छोडेमा साल खाने डर हुन्छ साल खाएमा दूध सुक्ने हुन सक्छ

 

१३। धेरै दूध दिने पशुहरुलाई मिल्क फिभर भन्ने रोग ९सिताङ्ग० लाग्न सक्दछ मिल्क फिभर हुने सम्भावना भएमा तुरुन्तै कयाल्सियम दिने व्यवस्था गर्नुपर्दछ गर्भिणी अवस्थाको अन्तिम महिनातिर दानामा क्याल्सियम मिसाएर दिने गर्नुपर्दछ

 

१४। पशु व्याएपछि तुरुन्तै बाच्छाबाच्छी पाडापाडीहरुलाई पुछिदिने माउको नजिकै चाट्न सक्ने गरी न्यायो ओभानो ठाउँमा राखी दिनुपर्दछ व्याएको माउको सूत वरपर कल्चौडो पछाडिको भागमा सफा गरी बाच्छाबाच्छी पाडापाडीलाई दूध चुसाउने गर्नुपर्दछ दूध चुसाउनु अघि सबै थुनबाट सिर्का दूध दुहेर फ्याँकि दिनुपर्दछ

 

१५। पशु व्याउने वित्तिकै विगौती दूध दुहुनु पर्दछ दूध दुहदा सबै दूध निखारेर दुहुनु पर्छ यसले गर्दा थुनेलो हुन पाउदैन

 

१६। व्याएको माउलाई मन तातो खोले अथवा सख्खर पानी मिलाएर खान दिनुपर्दछ यसबाट गाई भैँसीलाई तुरुन्त शक्ति प्राप्त भई स्वास्थ बन्न सहयोग पुग्दछ

 

आहार व्यवस्थापन

 

प्राणीलाई जीवित रहनको लागि आहाराको अति आवश्यक पर्दछ गाईको लागि सामान्यतया प्रतिदिन जीवन निर्वाहको लागि डि।सि।पि।०।३ के।जी। टि।डि।एन। ३।७ के।जी। का साथै क्याल्सियम २० ग्रााम फस्फोरस १५ ग्राम आवश्यक पर्दछ यसको साथै हरियो घाँस ३० के।जी। भएमा शरीरलाई चाहिने पौष्टिक तत्व पुरा हुन सक्दछ गर्भिणी पशुको लागि यस बाहेक सामान्यतया गर्भाधारण गरेको महिना पुगेपछि गाई भैँसीलाई थप दाना प्रशस्त हरियो घाँस दिनुपर्दछ यसबाट गर्भाशयमा बढ्दै गरेको बच्चाको लागि पौष्टिक तत्वहरुको आपूर्ति हुन्छ माऊ पनि स्वास्थ रहन्छ दूध दिँदै गरेका गाईको दूध सुकाउन दूध दुहुन छोडे पनि दैनिक के।जी। दानाको साथै पेटभरी नरम हरियो घाँस दिनुपर्दछ

भर्खरै जन्मेका बाच्छाबाच्छीको आहारा व्यवस्थापन

आहारा व्यवस्थापन

 

माउ ब्याउने बित्तिकै माउको दुग्ध ग्रन्थिहरुले बिगौति पैदा गर्छ असली बिगौति पहिलो पटक दूध दुहुदा वा चुसाउदा मात्र प्राप्त हुन्छ पहिलो पटक दूध दुहे पछि तेश्रो दिन सम्म दुहुने दूध लाई बोलीचालीमा बिगौति दूध भने पनि यसलाई टूान्जिसन दूध भनिन्छ किनभने यस्मा पाईने पौष्टिक तत्व पहिलो पटक दुहेको दूध को भन्दा निकै कम हुन्छ असली बिगौति दूधमा ल्याक्टोजको मात्रा कम हुने हुनाले बाच्छाबाच्छीलाई छेरपटि लाग्ने सम्भावना कम हुन्छ

 

बाच्छाबाच्छीको लागि उत्तम आहार आमाको दूध हो दुधमा शरीरलाई चाहिने मात्रामा पौष्टिक तत्वहरु पाइन्छ बाच्छाबाच्छीलाई साधारणतया एक महिनासम्म उनीहरुको शारीरिक तौलको दश भागको एक भाग दूध खुवाउनु पर्दछ यसरी मिलाएर दूध खुवाउने गरिएमा साना पाडा बाच्छाहरुलाई दूध बढी भई छेर्ने अथवा दूध कम भई कमजोर हुने अवस्था आउन पाउँदैन

 

दुई हप्ताको उमेरदेखि बाच्छाबाच्छीले घाँस खान थाल्दछन् घाँस खान दिदा पशुको आमाशय ९रुमेन०को विकास राम्रो हुन्छ त्यसैले बाच्छाबाच्छीको अगाडि केही नरम हरियो घाँस राख्ने गर्नु पर्दछ यसरी घाँस खान शुरु गरेपछि दूधको मात्रा धटाउन सकिन्छ बाच्छाबाच्छीलाई दूध छुटाउने समयको हकमा ठूलो शरीरिक बनावट हुने जातहरुमा ७० के।जी। सानो शारीरिक बनावट हुने जातका लागि ४०४५ के।जी। शारीरिक तौल भएपछि दूध छुटाईदिन सकिन्छ

कोरेली बाच्छीको हेरचाह

 

 

सामान्यतया १०१२ महिनासम्म कोरेलीलाई भित्री गोठमा नै राखिन्छ त्यसपछि विस्तारै बाहिर गोठमा निकालिन्छ जन्मेको १५१८ महिना उमेर पुगेपछि कोरेलीहरु बाली जाने हुन्छन् बाली जाने कुरा कोरेलीको तौलसँग पनि सम्बन्धित हुन्छ सानो जातको कोरेली भए २००२२५ के।जी शारीरिक तौल ठूलो जात भएमा २६०२८० के।जी। तौल भएपछि मात्र बाली लगाउनु पर्दछ राम्रोसँग आहारा अन्य व्यवस्थापन पुगेको अवस्थामा १४ महिनाको उमेर देखि नै कोरेलीहरु बाली जाने हुन्छन् २५३० महिना उमेर हुँदासम्म बच्चा जन्माउन सक्छन् पशुको जात, आहारा व्यवस्थापन हावापानीको अवस्थाले कोरेलीको वृद्धि विकासमा प्रत्यक्ष प्रभाव पारेको हु्न्छ

 

आहारा व्यवस्थापन

 

कोरेलीलाई हरियो नरम घाँसको अलावा दैनिक २।५३।० के।जी। दाना दिनुपर्दछ .

गाईमा लग्ने प्रमुख रोगहर थुनेलो रोग

रोगको प्रमुख लक्षणहरु

 

व्याएको वस्तुहरुको कल्चौडो सुनिनु, छुदा दुखेको अनुभव गर्नु तातो हुनु

दूध नदिनु कल्चौडो, थुन साह्रो हुनु, दूधको गुणस्तरमा फरक देखिनु, दूधमा रगत मिसिएको रातो वा जमेको लेघ्राहरु ९टुक्रा० देखिनु

यदि उपचार गर्न ढिला भएमा भित्र पाक्दछ पिप पनि आउँदछ

यदि थुन मात्रै सुन्निएको भए शुरुमा दूध राम्रो हुन्छ तर थुन सुन्निएकोले दूध दुहुन गाह्रो पर्दछ

अति तिव्ररुपमा भएमा पशुलाई ज्वरो आउने, झोक्रिने, खाना नखाने हुन्छ

समयमा उपचार नभए थुन बन्द हुन्छ दूध नआउने पुरा कल्चौडो नै खतम हुने संभावना हुन्छ

रोग निदान

अजल

 

पहिचान

 

दूइ तरिकाबाट यो रोगको निदान गर्न सकिन्छ

 

माथिका लक्षणको आधारमा

दूधलाई प्रयोगशालामा परिक्षण गराएर

उपचार

 

दूध बेला बेलामा दुहुनु पर्दछ ताकि कल्चौडोमा पर्ने दवाव कम होस

यदि दूध आएको छैन भने किटाणु रहित पारेको थुन भित्र राख्ने नलि जसलाई ९त्भबत क्थउजयलरत्भबत अबलगबि० भनिन्छ थुनमा भित्र घुसाउने भित्रिएको दूध सवै निकाल्ने

सबै दूध निकालेपछि क्यानुलालाई बाहिर निकाल्नु पर्दछ कल्चौडो थुनलाई विहान बेलुका राम्रोसँग सेकी दिने

यदि दूध पानी जस्तो रगत मिसिएको पिप जस्तो भएमा जिवाणुको कारणबाट थुनेलो भएको रहेछ भनी बुझ्नु पर्दछ त्यस्तो अवस्थामा पशुलाई एन्टीवायोटिक सुई दिने सबै दूध निखारेर मात्र औषधि थुनमा राख्नु पर्दछ

नसुन्निने, नदुख्ने सुई दिने विभिन्न प्रकारका मलहम पाइन्छ ति मध्ये कुनै एक लगाई दिने गर्नु पर्दछ

त्यस्तो अवस्थामा पशुलाई राम्रो दानापानी दिनु पर्छ

ध्यान दिनु पर्ने कुराहरु

 

दूध दुहुने मान्छेले नब नपाल्ने हात सफा राख्ने गर्ने

 

दैनिक दूध दुहुनु भन्दा पहिले कल्चौडो सफा गर्ने

 

औषधिहरु प्रयोग गर्दा राम्रो संग प्रयोग गर्ने

 

थुनेलो रोग लागेको थुन वा जनावरलाई अरु पशुहरु दुहि सकेपछि मात्र दुहुने गर्नु पर्दछ दुहुनो पशुको गोठ सफा राख्नु पर्दछ

मिल्क फिभर

मुख्य लक्षणहरु

 

दूध उत्पादन तत्कालै घट्दैन

काम्ने तथा मांशपेशी कम्पन हुने

हिड्दा धरमराउने आखाको नानी ठूलो हुदै जाने

उठ्न नसक्ने ज्वरो घट्दै जाने

मुन्टो बटारेर ढाडमा अड्याएर वस्ने

धेरै कमजोर भएपछि हयाकुलो मुन्टो भुईमा टेकाएर वस्दछ

समयमा उपचार नपाएमा दिन भित्रै पशु पर्दछ

रोग निदान

 

रोगको इतिहास लक्षणबाट रोग पत्तालगाउन सकिन्छ

 

उपचार

 

क्याल्सीयम बोरो गुल्कोनेट माइफेक्स,क्याल्वोरल मध्ये कुनै एक औषधिलाई शरिरको तापक्रम जति पार्ने ३०० देखि ४५० मि।लि। विस्तारै थोपा, थोपा गरी नसाबाट सुई दिने नसाबाट दिन नसके देखि ठाउमा छाला मुनि दिए पनि हुन्छ

सुई लगाउन नसके वा सुई नपाएमा कुनै पनि क्याल्सीयम युक्त औषधि दैनिक १०० एम।एल। कम्तीमा १० दिन सम्म खुवाउने

एभिल वा जिट वा डेक्साभेट मध्ये कुनै एक १० एम।एल मासुमा सुई दिने

रोकथाम

 

दुधालु जनावरलाई समय समयमा मिनरल मिक्चर खुवाउने

 

 

यदि व्याउने पशु भएमा व्याउनु भन्दा केहि दिन अगाडिबाट क्याल्सीयम युक्त झोल औषधीमा अन्य भिटामिन युक्त औषधि मिसाई दैनिक १०० एम।एल।का दरले खुवाउने

खोरेत

मुख्य मुख्य लक्षणहरु

 

पशुलाई एक्कासी ज्वरो करिव १०४देखि १०६ डि।फ। सम्म पुग्दछ

पशु झोक्राउने, खुट्टामा घाउ भएको भने खोच्चाउने, हिडडुल गर्न नसक्ने साथै घाउमा झिंगाहरु घुमेको समेत देखिन सक्छ

पशुले खाने कुरा खाँदैन, मुखमा घाउहरु देखिन सक्दछ, मुखबाट र्याल काड्न थाल्दछ

पशुको ओठ गिंजाहरुमा खटिरा आउँछ यसरी घाउ बढ्दै गएमा खुट्टा, कल्चौडो थुन समेतमा पनि घाउहरु देखा पर्न थाल्दछ

यदि रोगि पशु ब्याउने भएमा गर्भ पतन , तुहिन पनि सक्दछ

साना वाच्छा, बाच्छी रोगको प्रकोप बढेमा मर्न पनि सक्दछन्

रोगले बढी आक्रमण गरेमा समयमा उपचार नगरेको खण्डमा मुख, गिजा, खुट्टा, कल्चौडो आदिको खटिरा फुट्दछ घाउ वन्न सक्दछ त्यस्तै पशुको खुर पनि भर्न सक्दछ

रोगको निदान

 

माथिका लक्षणहरु हेरेर सजिलै यहि रोग रहेछ भनि पत्ता लगाउन सकिन्छ

यसको प्रयोगशालामा जाँच गरेर कुन प्रकारको विषाणु ,भाइरसबाट यो रोग भएको हो भन्ने समेत पत्ता लगाउन सकिन्छ

अजव

 

उपचार

 

विषाणुबाट लाग्ने रोग भएको कारणले लक्षण अनुसार उपचार गर्नु राम्रो हुन्छ

बढी ज्वरो भएमा ज्वरो घटाउने औषधिहरु दिने, घाउहरु निको पार्न अन्य जिवाणुहरुले आक्रमण नगरोस भनेर एन्टीबायोटिकको मात्रा मिलाई प्रयोग गर्ने

मुखको घाउ फिटकिरी तथा पोटास पानीले सफा गर्ने ,खुट्टा कल्चौडोको घाउ सफा गरी मलहम हिमेक्स, चारमिल आदि लगाउने गोठ तथा खोरमा फिनाइल पानीले सफा गर्नु पर्दछ

रोकथाम

 

रोग नलागोस भनेर पशुहरुलाई पहिले नै खोरेत रोग विरुद्धको औषधिहरु लगाउनु पर्दछ

रोग देखा परि सकेको खण्डमा तुरुन्त रिब खबअअष्लबतष्यल गर्नु पर्दछ

रोगी पशु निरोगी पशु छुट्टा छुट्टै राख्ने

रोगी पशुले प्रयोग गरेको दाना पानीका भाडाकुडाहरु निरोगी पशुसंग लसपस नगर्ने आदि जस्ता सावधानीहरु अपनाउनु पर्दछ

भ्यागुते रोग

रोगका लक्षण

 

अकस्मात उच्च ज्वरो ९१०५१०७ डिग्री फ।० आउछ, पशु लरखराउन थाल्छ

जिव्रो, घाटी, ह्याकुलो सुनिन्छ

जनावरलाई श्वास फेर्न निकै अप्ठ्यारो पर्छ

टाढैबाट पशुले घ्यार्र घ्यार्र आवाज निकालेको सुनिन्छ

जनावरको आखा रातो हुन्छ , आन्द्रामा समेत घाउ हुने भएकोले सुरुमा कब्जीयत पछि रगत तथा मासि मिसिएको पखाला लाग्छ

यस रोगले छालामा श्वास प्रश्वासमा असर गर्ने भएकोले दुई रुपमा लक्षणहरु देखिन्छन्

तीव्र खालको रोगमा प्रायस् पशु देखि दिन भित्रै मर्छ

 

 

उपचार

 

रोगी पशुलाई अलगै छुट्याएर उपचार गर्नु पर्छ तुरुन्त उपचार नभएमा पशुलाई बचाउन कठिन हुने हुदा विशेषज्ञको सल्लाह अनुसार देखि दिनसम्म तलका मध्ये कुनै एक एन्टीवायोटिक औषधि दिनु पर्दछ।

टेरामाइसिनस् पशुको जात,उमेर अवस्था अनुसार देखि २५ मि।ली। सम्म क्ष्रः सुई दिने बायोट्रिम सुई निर्माताका सिफारिस अनुसार दिने

भेसाडिन ,सल्फाडिमाडिन वा डायडिन मध्ये कुनै एउटा ३० देखि १०० मि।ली सम्म क्ष्रः सुई दिने साथमा एभिल, क्युराल, जीट जस्ता कुनै एक एन्टि हिष्टामिनिक सुई वा डेक्सामेथासोन जस्तै डेक्साभेट वा डेक्सो्नाको सुई दिने

नरम कलिलो घाँस, झोलीलो खानेकुरा खुवाउनु पर्छ

रोकथाम

 

रोगी पशुलाई बथानबाट अलग्गै छुट्याउनु पर्दछ स्वस्थ्य सबै पशुहरुलाई तुरुन्तै खोप दिनु पर्दछ यसरी खोप दिदा ६र६ महिनाको फरकमा सम्पूर्ण पशुहरुलाई खोप लगाउनु पर्दछ

मरेका तथा रोगी जनावरको सम्पर्कमा आएका सम्पूर्ण आहारा तथा दुषित पदार्थ जलाउनु अथवा गहिरो खाडलमा पुरि दिनु पर्छ

रोग फैलिएको क्षेत्रमा पशुको आवत जावत तथा पशु जन्य पदार्थको आदान प्रदान अन्य सम्पर्क हुनबाट सकभर रोक लगाउनु पर्दछ